रोङको झण्डी डाँडामा धरहरा

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १

गोबिन्द पौडेल रोङ: इलामको पर्यटन प्रवर्धनको लागि रोङ ६ को झण्डीडाँडामा धरहरा निर्माण गरिएको छ । रोङ गाउँपालिकाको १२ लाखको लागतमा झण्डीडाँडाको सौन्दर्यीकरणको लागि सिडी निर्माण,रेस्ट हाउस,रगरोगन रेलिङ डस्टबिन ब्यवस्थापन सहित डाँडाको चुचुरोमा १६ फिट अग्लो नौ तले धरहरा निर्माण गरिएको हो ।
नजिकै तराईमा उखपातको गर्मी भईरहदा नजिकैको गन्तब्य झण्डीमा गर्मी छल्न आउनेहरुको भिड बढ्न थालेको छ । झण्डी डाँडा सूर्योदयको दृश्यावलोकन गर्नेका लागि चर्चीत छ । झण्डीमा गाउँपालिकाले पूर्वाधारका काम गरीरहेको छ ।

Leave a Reply

Your email address will not be published.