पहाडमा भेटिन थाल्यो बिषालु सर्प हरेउ

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १ स्वास्थ्य/शिक्षा

रोङ: इलामको रोङमा पहाडमा दुलर्भ मानिएको बिषालु सर्प हरेउ भेटिएको छ । जलबायु परिवतर्नको प्रभाव बढिरहेको बेला रोङ ६ को रम्भ्याङमा पहिलो पटक अति बिसालु मानिने सर्प हरेउ भेटिएको हो ।
प्रायजसो तातो मौसममा स्थिर अवस्थामा रुख र बुट्यानमा बस्न रुचाउने उक्त प्रजातिको सर्प चिसो मौषम भएको उक्त गाउँमा अहिलेसम्म कहिल्यै नभेटिएको जानकारहरु बताउछन् । जलबायु परिवर्तनको असरका कारण तराईमा मात्र पाईने सर्प केहि समय देखि पहाडमा समेत भेटीन थालिएको छ ।

Leave a Reply

Your email address will not be published.