पाँचथर हत्या प्रकरण : ज्वाइँको शव नजिकै हत्यामा प्रयोग गरिएको खुकुरी भेटियो

Breaking News Hot News Mukya Samachar Special News अपराध प्रदेश नं. १

पाँचथर । मिक्लाजुङको आरुबोटेमा नौ जनाको ज्यान जाने गरी गरीएको हत्यामा प्रयोग गरिएको हतियार फेला परेको छ ।

 मृतक बमबहादुर फियाकका ज्वाइँ मानबहादुर माखिमको शव रहेको मिक्लाजुङ ७ लिम्बा लुमाङदिन नजिकै खुकुरी र उनले प्रयोग गर्ने कपडाहरु भेटिएको जानकारी प्राप्त भएको छ । माखिमको शव झुन्डीएको अवस्थामा भेटिएको थियो ।

खुकुरी रगतले लतपतिएको अवस्थामा रहेको यसले गर्दा माखिम हत्यामा संलग्न रहेको आशंका गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक नरेन्द्र कुँवरले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.