माईजोगमाईका धनकुमारको घरमा आगलागी , २४ लाख क्षती

Breaking News Hot News Mukya Samachar Special News Trending अपराध प्रदेश नं. १ समाज

माईजोगमाई : इलामको माइजोगमाई गाउँपालिकामा १ का शंखाबुङमा भएको आगलागीले एक घर जलेर नष्ट हुँदा २४ लाखको क्षती भएको छ । शनिबार राती स्थानीय धनकुमार निरौलाको काठले बनेको दुईतले घरमा आगलागि हुँदा उक्त क्षती भएको हो । बिद्युत सर्ड हुँदा भएको आगलागीले निरौलाको दुई तले काठको घर , घर अन्नपात, लत्ताकपडा, भाडावर्तन जलेर नष्ट भएको छ । छ । राती १० बजे प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.