भारतबाट आएका ६ जना सिङ्गफ्रिङ्ग अस्तपालको क्वारेन्टाइनमा

भारतबाट आएका ६ जना सिङ्गफ्रिङ्ग अस्तपालको क्वारेन्टाइनमा

इलाम: झापाको काँकरभिट्टा हुँदै मंगलबार नेपाल भित्रिएका इलामको छ जनालाई डा। मेघबहादुर पराजुली अस्पताल सिङ्गफ्रिङ्गमा क्वारेन्टाइनमा राखिएको छ ।
इलाम नगरपालिका, माइजोगामाई गाउँपालिकालगायतका व्यक्तिहरु रहेको प्रशासनले जनाएको छ । सरकारले अन्तिम पटक मंगलबार भारतबाट आएकाहरूलाइ नेपाल भित्रिन दिएको थियो । सरलपाटी