झापामा ६२ वर्षीय वृद्धमा देखियो कोरोना संक्रमण

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ स्वास्थ्य/शिक्षा

झापा: कोरोना भाइरस ९कोभिड(१९० को एक संक्रमित झापामा थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार झापाका ६२ वर्षीय बृद्धमा कोरोना संक्रमण पुष्टि भएको हो ।

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थ्रोट स्वाब परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो । उनको रिर्पोट जोजेटिभ आए पछि उनको परिवारको हिस्टी खोज्न थालिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *