झापामा थप एक जनामा कोरोना संक्रमण

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ स्वास्थ्य/शिक्षा

झापा: झापामा थप एक जना कोरोना संक्रमित फेला परेका छन् । यो संगै झापाका संक्रमीतको संख्या दुई पुगेको छ ।

आज कोशी अन्चल अस्पताल विराटनगरमा गरिएको परीक्षणमा ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले जानकारी दिएका छन् ।

संक्रमित ब्यक्ति झापाको राजगढ निवासी जमाती हुन् । उनी अस्पतालको सम्पर्कमा रहेको र स्वास्थ्य सामान्य रहेको स्वास्थ्य मन्त्रालयले निकालेको बिज्ञप्तीमा जनाईएको छ ।

Leave a Reply

Your email address will not be published.