पत्रकार भट्टराईलाई पितृशोक

समाज

फिक्कल:
नेपाल प्रेस युनियन इलामका निबर्तमान अध्यक्ष तथा अन्नपूर्ण पोस्ट इलामका संवाददाता तोयानाथ भट्टराईलाई पितृशोक परेको छ । भट्टराईका पिता टीका भट्टराइको ८१ बर्षको उमेरमा बिहिवार साझ निधन भएको हो। भट्टराई लामो समयदेखि प्रेसर र सुगरको विमारी हुनुहुन्थ्यो । भट्टराइको आज माईखोलामा अन्तेष्टी गरिने पारिवारीक स्रोतले जानकारी दिएको छ ।
नेपाल प्रेस युनियन केन्द्रिय कार्यालयका महासचिव अजयबाबु शिवाकोटी द्धारा जारी शोक बक्तब्यमा ‘शोकको यस घडीमा स्वर्गीय पिता टीका भट्टराईप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त तोयनाथजी सहित समस्त भट्टराई परिवारमा समवेदना प्रकट गर्दछ ’ भनीएको छ । यस दुखद घडीमा मृत आत्माको चिर शान्तिको कामना गर्दै समस्त भट्टराई परिवारमा एबीसी नेपाली डटकम परिवार हार्दिक समवेदना प्रकट गर्दछ ।

Leave a Reply

Your email address will not be published.