अख्तियारले समात्यो ६ हजार घुस सहित इलामका २ कर्मचारीलाई

Mukya Samachar Special News Trending


इलाम: इलामबाट आज दुई जना कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीको टोलीले पक्राउ गरेको छ ।
एक ब्यक्तिको राहदानीको प्रतिलिपि निकाल्ने क्रममा ६ हजार रुपैयाँ घुस सहित जिल्ला प्रशासन कार्यालय इलामका नायब सुब्बा बिनोद बिसी र युवा स्वरोजगार कार्यक्रमका भानुभक्त आचार्यलाई उक्त टोलीले पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीले जनाएको छ । उनीहरुलाई पक्राउ गरी इटहरी पुरयाईएको छ ।

Leave a Reply

Your email address will not be published.