इलामको मिलगोलाईमा बोलेरो दुर्घटना, ५ जना घाईते

Special News Trending समाज

इलाम : इलाम नगरपालिका १ मिलगोलाई स्थित मेची राजमार्गमा ताप्लेजुङबाट झापा तर्फ जाँदै गरेको मे १ ज १९९८ नम्बरको बोलेरो आफै अन्यत्रित भई दुर्घटना भएको छ ।
द्यर्घटनामा परेका घाईतेहरुलाई उद्धार गरी उपचारको लागी जिल्ला अस्पताल इलाममा पठाईएको छ । गाडी घट्ना स्थलमानै रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
घाईतेहरुः
डम्बर घर्ती, दाङ
उमेश राई , ताप्लेजुङ
शुसम राई ,पाँचथर
बसन्त नेम्वाङ ,पाँचथ
रबिन बि.क. (चालक) झापा बुद्धशान्ति

Leave a Reply

Your email address will not be published.