रवि प्रहरी हिरासतमै , रवि र युवराजको बयान सोमबार हुँने

Hot News Special News Trending

काठमाडौं: सोमबार बयान नसकिएपछि जिल्ला अदालत चितवनले टेलिभजन प्रस्तोता रवि लामिछानेलाई हिरासतमा पठाएको छ ।

चितवन प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत आइतबार लामिछाने, युवराज कँडेल र अस्मिता भनिने ?कु कार्कीवि?द्ध आत्महत्या दु?त्साहनको मुद्दा दर्ता गरेको थियो ।

आइतबार ?कुको बयान भएको छ । तर लामिछाने र कँडेलको बयान नसकिएकाले पुनः जिप्रका चितवनको हिरासतमा पठाइएको छ । भोलि १० बजेबाट पुनः बयान हुने जिल्ला अदालत चितवनका श्रेश्तेदार रुद्रमणि गिरीले बताए । अनलाईनखबर

Leave a Reply

Your email address will not be published.