सुनकोशीमा बस खस्दा ६ जनाको मृत्यु

Special News Trending समाज

सिन्धुपाल्चोक:
दोलाखाबाट काठमाडौं आउँदै गरेको बस सुनकोशी नदीमा खसेको छ। बस खसेर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। बा २ ख ७१४५ नम्बरको अरनिको यातायातको बस बिहान दोलखाको माघे देउरालीबाट काठमाडौं जादै गरेको थियो। मृतक र घाईतेको संख्या बढन सक्ने सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । तस्विर हाम्रो पात्रोबाट

Leave a Reply

Your email address will not be published.