सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६ रेक्टरको भूकम्प

Breaking News Hot News Mukya Samachar Special News Trending जीवन शैली प्रदेश नं. १ सूचना प्रविधि


काठमाण्डौँ: सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भएर आज बिहान ५ बजेर १९ मिनेटमा ६ रेक्टर स्केलको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोक तथा काठमाडौँ उपत्यकासहित आसपासका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।

भूकम्प मापन केन्द्रका अनुसार २०७२ सालको विनाशकारी भूकम्पकै पराकम्म भएको जनाएको छ । २०७२ सालको महाभूकम्पले पनि सिन्धुपाल्चोकमा सबैभन्दा धेरै क्षति भएको थियो ।

भूकम्पकै कारण जमिनमा धाँजा फाटेपछि सिन्धुपाल्चोकमा यो वर्षको मनसुनमा बाढी पहिरोले सबैभन्दा धेरै क्षति गरेको छ ।

भूकम्पको धक्कापछि नागरिक आत्तिएर घरबाहिर निस्केका थिए । भुकम्पको धक्का काठमाडौँमा पनि महासुस भएको छ ।

Leave a Reply

Your email address will not be published.