समाजवादी प्रेस संगठन इलामको अध्यक्षमा रमेश पराजुली

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ सूचना प्रविधि

इलाम : नेकपा एकिकृत समाजवादी पार्टी निकट पत्रकारहरुको संगठन समाजवादी प्रेश संगठन इलामको अध्यक्ष रमेश पराजुली चयन भएका छन् । समाजवादी प्रेश संगठनको एक बैठकले संगठनको उपाध्यक्ष डम्बर निरौला, सचिव याम माबोहाङ, सहसचिव गोबिन्द भट्टराई, कोषाध्यक्षमा पदम बिलासी चयन गरेको हो । १५ सदस्यीय कार्यसमिति गठन भएको अध्यक्ष पराजुलीले बताए । संगठनले फागुन ४ मा हुने प्रदेश एकको भेलापछि जिल्लामा वृहत भेला आयोजना गर्ने अध्यक्ष पराजुलीले बताएका छन । नेकपा एमाले बिभाजन भएर नेकपा एस गठन भए पछि पत्रकारहरु पनि बिभिाजित भएका हुँन ।

Leave a Reply

Your email address will not be published.