फिक्कलमा संचालित आँखा शिविरमा पाँचसय बढीले सेवा लिए

Breaking News Mukya Samachar Special News Trending प्रदेश संस्करण सूचना प्रविधि
प्राथमिक स्वास्थ्य केन्द्र फिक्कलमा ३ दिन सम्म  मोतियाविन्दुको शल्यक्रिया सहितको निःशुल्क आँखा शिविर संचालन भएको छ । 
समुदाय-प्रहरी जिल्ला समिति इलाम, पुर्वाञ्चल आँखा उपचार कार्यक्रम, बिराटनगर आँखा अस्पताल बिराटनगर, नेपाल नेत्रज्योति संघ जिल्ला शाखा इलाम र सुर्योदय नगरपालिका इलामको सयुक्त आयोजनामा पौष २ गते बाट ३ दिन सम्म प्राथमिक स्वास्थ्य केन्द्र फिक्कल इलाममा मोतियाविन्दुको शल्यक्रिया सहितको निःशुल्क आँखा शिविर संचालन भएकोमा जम्मा ५८३ जना सेवाग्राहीह?ले निःशुल्क ?पमा सेवा लिएका थिए । शिविरमा  ८५ जनाको मोतियाविन्दुको शल्यक्रिया भएको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published.