इलाम नगरपालिकामा कम्प्युटर तालिम संचालन

Breaking News Mukya Samachar Special News Trending सूचना प्रविधि

इलाम: इलाम नगरपालिकाको आयोजनामा सामाजिकविकास मन्त्रालय, व्यवसायिकतथा सीप विकास तालिम केन्द्र भद्रपुर झापाको सहयोगमाइलामनगरपालिका वडा नं.९ माआज देखि ६ महिने कम्प्युटर तालिमको उद्घाटन भएको हो ।
इलामनगरपालिका वडा नं.९ का वडाध्यक्ष श्याम कृष्ण घिमिरेको अध्यक्षतामाभएको कार्यक्रममाप्रमुखअतिथिनगर प्रमुख महेश बस्नेतले तालिमको उदघाटन गर्नुभएको हो । तालिममाजम्मा७१ जनाको आवेदन परेतापनि ४० जनाले मात्र सहभागिताहुने उक्ततालिममा वडाको आर्थिक सहयोगबाट थप २२ जनायुवाहरलाई सहभागी गराईएको वडाअध्यक्ष घिमिरेले जानकारीदिए । उदघाटन कार्यक्रममा वडा सदस्य शेर बहादुर खडका तथाप्रशिक्षकपिताम्बर अधिकारी लगायतले शुभकामनामन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published.