सकियो खण्डग्रास सूर्यग्रहण

Mukya Samachar रोचक सूचना प्रविधि


काठमाडौँ : आज (बिहान) ८ः४२ बाट सुरु भएको खण्डग्रास ९आधा ढाक्ने० सूर्यग्रहण सकिएको छ।पश्चिम र नैऋत्य कोणको बीचबाट बिहान ८ः४२ बाट सुरु भएको सूर्य ग्रहण बिहान १०ः०१ बजे मध्य र ११ः३१ बजे समाप्त भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। पूर्व र आग्नेय कोणको बीचबाट ग्रहण समाप्त भएको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जनाकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published.