माघे संक्रान्तिमा प्रदेश १ मा सार्बजनिक विदा

Breaking News Hot News Mukya Samachar Special News Trending कर्णाली प्रदेश प्रदेश नं. १ प्रदेश संस्करण समाचार सूचना प्रविधि

विराटनगर : प्रदेश १ सरकारले माघी पर्वको अवसरमा बुधबार माघ १ गते सार्बजनिक बिदा दिईएको छ ।माघी पर्बको अवसरमा प्रदेश १ सरकार मन्त्री परिषदको बैठकले सार्बजनिक बिदा दिने निर्णय गरेको हो ।

थारु समुदायको माघी तथा माघे संक्रान्तीको अबसर पारेर सार्बजनिक बिदा दिने निर्णय भएको बिज्ञप्तीमा जनाईएको छ ।

बिज्ञप्ती

Leave a Reply

Your email address will not be published.