सागरले ल्याए ‘पल्ला घरे काका’

कला संस्कृति

गायक सागर आलेको स्वरमा नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ । संगीतकार टिका दाहालको संगीत रहेको गीतमा राम्बो अधिकारीको शब्द रचना रहेको छ।

अभिनेत्री वर्षा राउत,सुरबीर पण्डित र राम्बो अधिकारीको अभिनय रहेको गीतको भिडियोलाई गम्भिर विष्टले निर्देशन गरेका हुन्।गीतका कोरियोग्राफर पनि विष्ट नै हुन्। नबराज उप्रेतीले छायांकन गरेको भिडियोका सम्पादन नबिन निरौलाले गरेका हुन् ।

Leave a Reply

Your email address will not be published.