भ्वाइस अफ नेपाल २ मा बिजय भए झापाका राम लिम्बु

Breaking News Mukya Samachar Special News Trending कला संस्कृति


इलाम:मंसिर झापा बिर्तामोडका राम लिम्बु भ्वाइस अफ नेपाल सिजन २ को बिजेता बनेका छन् ।

शनिबार राति भएको फाइनलमा दर्शकको सर्वाधिक मत प्राप्त गर्दै रामले हिमालयन टेलिभिजनबाट प्रशारण भएको रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन २ को उपाधि चुमेका हुन् । विजेता बनेसँगै रामले ड्याटसनको रेडी गो कार र नगद १२ लाख रुपैयाँ पुरस्कार प्राप्त गरे ।

Leave a Reply

Your email address will not be published.