इलाम नगर क्षेत्रका माध्यमिक विद्यालयलाई टेवल टेनिस वोर्ड वितरण

Breaking News Hot News Mukya Samachar Special News Trending खेलकुद घुमफीर जीवन शैली प्रदेश नं. १

इलाम: इलाम नगरपालिकाले नगर क्षेत्रका माध्यमिक विद्यालयलाई टेवल टेनिस वोर्ड वितरण गरेको छ ।बिहीबार नगरले नगर क्षेत्रका केहि बिद्यालयलाई टेवल टेनिस वोर्ड वितरण गरेको हो ।

नगरले पहिलो चरणमा ७ वटा सामुदायिक र ५ वटा संस्थागत विद्यालयलाई बोर्ड वितरण गर्ने योजना अन्तरगत ३ वटा विद्यालयलाई बोर्ड हस्तान्तरण गरिएको नगरले जनाएको छ । नगर प्रमुख महेश बस्नेतले बोर्ड हस्तान्तरण गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published.