इलामः इलाममा जारी अन्तराष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपको दोश्रो प्रि–क्वाटरफाइनलमा हङकङ नेप्लिज फुटबल एकाडेमी र हिमालयन शेर्पा काठ्माण्डौ बिचको खेल शुरु भएको छ ।
खेल शुरु भएको १ मिनेटमै हिमालयन शेर्पाका सुनिल खड्काले पहिलो गोल गरेका छन । खेल शुरु भएको ९ मिनेटमा हिमालयन शेर्पाका सुनिल खड्काले नै दोस्रो गोल गरेका छन ।
खेलमा दर्शकको संख्या बढ्ने आयोजक माईभ्याली क्लबका अध्यक्ष धिरेन चेम्जोङले जानकारी दिनु भयो।