हङकङ नेप्लिज फुटबल एकाडेमी र हिमालयन शेर्पा बिचको खेल हुँदै,  हिमालयन शेर्पा २ गोलले अगाडी

Mukya Samachar Special News Trending खेलकुद

इलामः इलाममा जारी अन्तराष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपको दोश्रो प्रि–क्वाटरफाइनलमा हङकङ नेप्लिज फुटबल एकाडेमी र हिमालयन शेर्पा काठ्माण्डौ बिचको खेल शुरु भएको छ ।

खेल शुरु भएको १ मिनेटमै हिमालयन शेर्पाका सुनिल खड्काले पहिलो गोल गरेका छन । खेल शुरु भएको ९ मिनेटमा हिमालयन शेर्पाका सुनिल खड्काले नै दोस्रो गोल गरेका छन ।

खेलमा दर्शकको संख्या बढ्ने आयोजक माईभ्याली क्लबका अध्यक्ष धिरेन चेम्जोङले जानकारी दिनु भयो।

Leave a Reply

Your email address will not be published.