माईभ्याली गोल्डकपः हिमालयन शेर्पा ३ गोलले अगाडी

Mukya Samachar Special News Trending खेलकुद समाज

इलामः इलाममा जारी अन्तराष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपको दोश्रो प्रि–क्वाटरफाइनलमा अन्र्तगत भैरहेको खेलमा हिमालयन शेर्पा ३ गोललले अगाडी रहेको छ ।
खेलको पहिलो हाफको १ मिनेट र ९ मिनेटमा हिमालयन शेर्पाका सुनिल खड्काले पहिलो र दोस्रो गोल गरेका छन । यस्तै खेलको ३७ औं मिनेटमा हिमालयन शेर्पाका बिशन गुरुङले तेस्रो गोल थपेका छन ।

Leave a Reply

Your email address will not be published.