माईभ्याली गोल्डकपः आज थ्रीस्टार र हिमालयन शेर्पा क्लव भिड्दै

माईभ्याली गोल्डकपः आज थ्रीस्टार  र हिमालयन शेर्पा क्लव भिड्दै

इलाम:
माईभ्याली गोल्डकप अन्र्तगत आज थ्रीस्टार फूटवल क्लव ललितपुर र हिमालयन शेर्पा क्लव काठमाण्डौ विच दोस्रो क्वाटरफाइनल खेल हुँदै छ ।

खेल दिउसो ३ बजे पछि हुँने छ । हिजोको पहिलो खेलमा नेपाल पुलिस क्लव युनाइटेड दार्जिलिङलाई हराउदै सेमी फाईनलमा प्रवेश गरेको छ । फाईनल खेल आउदो चैत्र ५ गते हुँने छ ।