इलाम:
इलाममा जारी माईभ्याली गोल्डकप अन्र्तगत अहिले थ्रीस्टार फूटवल क्लव ललितपुर र हिमालयन शेर्पा क्लव काठमाण्डौ विच दोस्रो क्वाटरmाइनल खेल भैरहेको छ ।
खेल बराबरीमा संचालन भैरहेको छ । खेल शुरु भएको १३ मिनेटमा थ्रीस्टारका अनिल गुरुङले पहिलो गोल गरेका छन् । यता हिमालयन शेर्पाका बिजय श्रेष्ठले १९ औ मिनेटमा गोल पर्काएर बराबरी बनाएका छन ।
थ्रीस्टार र हिमालयन शेर्पा क्लव विचको खेल हुँदै , दुवै टिम एक–एक गोलको बराबरीमा
