सशस्त्र प्रहरीको एपिएफ र विदेशी टिम दाउफिन्स क्लब क्यामरुन बिचको खेल हुँदै

Breaking News Hot News Mukya Samachar Special News Trending खेलकुद समाज

इलाम: इलाममा जारी पाँचौ संस्करणको अन्तराष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपमा आज विभागीय टिम सशस्त्र प्रहरीको एपिएफ क्लब काठमाडौं र विदेशी टिम दाउफिन्स क्लब क्यामरुन बिचको खेल शुरु भएको छ ।
यसअघि बुधबार भएको खेलमा डिफेन्डिङ च्याम्पियन थ्रीस्टार क्लब ललितपुरलाई पराजित गर्दै हिमालयन शेर्पा क्लब काठमाडौं सेमिफाइनल प्रवेश गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published.