माईभ्याली गोल्डकपः पुलीस र दाउफिन्स फाईनलका लागि भिड्दै

Breaking News Hot News Mukya Samachar Special News Trending खेलकुद समाचार समाज


इलामः
इलाममा जारी पाँचौं संस्करणको माईभ्याली गोल्डकप फूटबल प्रतियोगिता अन्र्तगत अहिले नेपाल पुलीस क्लव र बिदेशी टिम दाउफिन्स क्लव क्यामरुन बिचको पहिलो सेमी फाईनल खेल भैरहेको छ ।
भोली दोस्रो सेमी फाईनल खेलमा हिमालयन शेर्पा क्लव र मेची नेत्रालय झापा भिड्ने छन् ।
चैत ५ सम्म चल्ने प्रतियोगितामा नेपाल, भारत, हङकङ र क्यामरुन गरी १० टिमको सहभागि थिए  । माइभ्याली फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिताका विजेताले नगद ७ लाख र उपविजेताले ४ लाख रुपैयाँ पुरस्कार पाउने छन् । २०७१ सालमा सुरु माईभ्याली गोल्डकप धनराशीका हिसाबले पूर्वी पहाडकै प्रतिष्ठित प्रतियोगिता हो ।

Leave a Reply

Your email address will not be published.