माईभ्याली गोल्डकपः हिमालयन शेर्पा र काँकडभिट्टा फाईनलको यात्राका लागि भिड्दै

Breaking News Hot News Mukya Samachar Special News Trending खेलकुद समाचार समाज

इलामः
इलाममा जारी पाँचौं अन्तराष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपको दोस्रो सेमी फाइलनमा आज हिमालयन शेर्पा क्लव र काकरभिट्टा फुटवल ट्रेनिङ सेन्टर भिड्दै छन् ।
हिजो पहिलो सेमिफाइनल खेलबाट नेपाल पुलिस क्लवलाइ दुई शून्य गोल अन्तरले हराउँदै बिदेशी टिम दाउफीन्स फाइनलमा प्रवेश गरिसकेको छ ।
चैत ५ सम्म चल्ने प्रतियोगितामा नेपाल, भारत, हङकङ र क्यामरुन गरी १० टिम सहभागि थिए  । माइभ्याली फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिताका विजेताले नगद ७ लाख र उपविजेताले ४ लाख रुपैयाँ पुरस्कार पाउने छन् । २०७१ सालमा सुरु माईभ्याली गोल्डकप धनराशीका हिसाबले पूर्वी पहाडकै प्रतिष्ठित प्रतियोगिता हो ।

Leave a Reply

Your email address will not be published.