सूर्योदय मेयर कपको सेमिफाइनलमा शिवसताक्षी नगरपालिका प्रवेश

Special News खेलकुद समाज

इलाम:
झापाको शिवसताक्षी नगरपालिका करफोकमा जारी सूर्योदय मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सूर्योदय नगरपालिकालाई टाई ब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै शिवसताक्षी नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको हो ।

Leave a Reply

Your email address will not be published.