सूर्योदयमा १२ महिना १२ कार्यक्रम अन्तर्गत छात्र-छात्रा फुटबल प्रतियोगिता शुरु

सूर्योदयमा १२ महिना १२ कार्यक्रम अन्तर्गत छात्र-छात्रा फुटबल प्रतियोगिता शुरु


सूर्योदय : सूर्योदय नगरपालिकाको १२ महिना १२ कार्यक्रम अन्तर्गत पुस महिनाको माध्यमिक तह स्तरिय छात्रछात्रा फुटबल प्रतियोगिता शुरु भएको छ । नगर प्रमुख रणबहादुर राईले प्रतियोगिताको मंगलबार उद्घाटन गर्नु भयो । खेल पौष ८ गतेसम्म चल्ने छ । प्रतियोगितामा २७ वटा माध्यमिक बिध्यालयका ४१ टिमको सहभागी रहने छ ।