माईभ्याली गोल्डकप : माईभ्याली फुटबल क्लब र सिक्किम बिचको खेल जारी , माईभ्यालीको अग्रता

Breaking News Hot News Mukya Samachar Special News Trending खेलकुद घुमफीर जीवन शैली प्रमोसन


इलाम :
इलाममा जारी छैटौ संस्करणको माईभ्याली गोल्डकपको दोश्रो प्रि क्वाटरफाइनल खेलमा आयोजक माईभ्याली फुटबल क्लब र पाहुना टोली सिक्किम बिचको खेल भैरहेको छ ।
खेल शुरु भएको ४ मिनेटमा भाईभ्याली फुटबल क्लब इलामले सिक्किम बिरुद्ध पहिलो गोल गरेको छ । माईभ्यालीबाट बिदेशी खेलाडी जोर्डनले गोल गरेका हुन । घरेलु मैदानमा माईभ्यालीले इलामे दर्शकको राम्रो साथ पाएको छ ।

Leave a Reply

Your email address will not be published.