इलाम: इलाममा जारी छैटौं संस्करणको माईभ्याली गोल्डकप अन्र्तगत आज पहिलो क्वाटरफाइनल खेलमा झापा–११ र पाहुना टोली एमएफसी दार्जिलिङ बिचको खेल हुँदै छ ।
दिउसो २ बजे पछि खेल हुँने छ । खेलमा दर्शकको सहभागीता बढ्दै गएको छ । फागुन २४ गते सम्म संचालन हुँने प्रतियोगिताको बिजेताले ८ लाख र उपबिजेताले ५ लाख पाउने छ ।
माईभ्याली गोल्डकपः आज झापा–११ र एम.एफ.सी. दार्जिलिङ भिड्दै
