त्रिभुवन आर्मी र संकटा बिचको खेल हुँदै ,आर्मीले लियो अग्रता

Breaking News Hot News Mukya Samachar Special News Trending खेलकुद घुमफीर जीवन शैली प्रदेश नं. १

इलाम : इलाममा जारी छैटौं संस्करणको माईभ्याली गोल्डकप अन्र्तगत आज लिग उपबिजेता त्रिभुवन आर्मी र संकटा क्लब भिड्दै छन । खेल शुरु भएको ७ मिनेटमा त्रिभुवन आर्मीका जर्सी नम्बर २८ का सुडिल राईले पहिलो गोल गरेका छन ।
खेल प्रतिष्पर्धात्मक हुने दर्शकले आस गरेका छन । एक मात्र बिभागीय टिम त्रिभुवन आर्मीलाई समेत माईभ्यालीको सेमी फाईनलमा पुग्न निक्कै चुनौती रहेको छ । २४ गते सम्म संचालन हुने प्रतियोगिताको बिजेताले ८ लाख र उप बिजेताले ५ लाख पाउने छ ।

Leave a Reply

Your email address will not be published.