पहिलो हाफमा मच्छिन्द्रलाई अग्रता

पहिलो हाफमा मच्छिन्द्रलाई अग्रता

दिपक बोहोरा, इलाम : इलाममा जारी छैटौं माइभ्याली गोल्डकप प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा मच्छिन्द्र क्लबले २–0 गोलको अग्रता लिएको छ । लिग बिजेता क्लब मचिछन्द्र क्लबले भारतको मानेभञ्जाङ फ’टबल क्लब दार्जिलिङ बिरुद्ध अग्रता लिएको हो । इलाम स्थित ठ’लो ट’डिखेलमा फाइनल प्रबेशका लागी भइ रहेको खेलमा खेलको १९ औं मिनेटमा मच्छिन्द्र क्लबका रेजिन स’ब्बाले गोल गर्दै मच्छिन्द्र लाई अग्रता दिलाएका थिए । डि एरिया नजिकबाट स’ब्बाले गरेको शक्तिशालि प्रहार गोल भएको थियो । २१ औं मिनेटमा रजिन धिमाल प्रहार गरेको कर्नरमा अडेलाजा सोमेडे गोल गर्दै मच्छिन्द्रको अग्रता दोब्बर पारे । खेल स’रु भए देखिनै खेलमा मच्छिन्द्रले पकड जमाएकको छ । मच्छिन्द्रले मानेभञ्जाङको पोष्टमा निरनतर आक्रमण ब’निरहेको छ । मच्छिन्द्रले बिमल धर्ति मगर, योगेश ग’रुङ, रजिन धिमाल देबेन्द्र तामाङ लगायतलाई मैदानमा उतारेको छ लिग च्याम्पियन मछिन्द्रसहित ए डिभिजनका ३ क्लब त्रिभ’वन आर्मी क्लब, संकटाको सहभागिता रहेको प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । फाग’न २४ गते सम्म चल्ने गोल्डकपको विजेताले ८ लाख र दोस्रो ह’ने टोलीले ५ लाख रुपैयाँ प्राप्न गर्नेछ