माइभ्याली गोल्डकपको फाइनल शुरु , आयोजक र मछिन्द्र भिड्दै

  • 106
    Shares
माइभ्याली गोल्डकपको फाइनल शुरु , आयोजक र मछिन्द्र भिड्दै

इलाम:

इलाममा जारी माइभ्याली गोल्डकपको छैटौं संस्करणको फाइनल खेल शुरु भएको छ । प्रतियोगिताको उपाधिका लागि केहिबेर अघि शुरु भएको फाईनलमा आयोजक माइभ्याली र लिग बिजेता मच्छिन्द्र क्लब बिच प्रतिष्पर्धा हुँदैछ ।
इतिहास रच्दै पहिलो पटक माइभ्याली फाइनलमा प्रवेश गरेको हो । छैटौँ संस्करण सम्म आइपुग्दा माइभ्याली फाइनलमा प्रवेश गरको हो ।दुवै टोली आज माइभ्याली गोल्डकपको नयाँ च्याम्पियन टिम बन्ने लक्ष्यसहित मैदानमा उत्रने छन् । बिजेताले ८ लाख र उपबिजेताले ५ लाख रुपियाँ प्राप्त गर्ने छ ।