इलामको फाकफोकथुमका ७५ जना बेमौषमी कामका लागि कोरिया उडे

फिक्कल: इलामको फाकफोकथुम गाउँपालिकाका ७५ जना दक्षिण कोरिया उडेका छन । बेमौसमी कामदारको छनोटमा परेका ७५ जना अन्तराष्ट्रिय विमानस्थलबाट उडेका हुन । फाकफोकथुम गाउँपालिका र दक्षिण कोरियाको इन्जे काउन्टीबीच गत पुस २४ गते भएको सम्झौता अनुसार फाकफोकथुमबाट कोरियाकोलागि ७५ जना उडेका हुन । दुई देशका पालिकाबीच मौसकमी ट्रनी कामदार कोरिया छैजाने सहमती भएको थियो । […]

Continue Reading

भिजिट भिसामा खाडी राष्ट्रहरुको भ्रमणमा जान रोक

इलाम : सरकारले माघ १० गतेदेखि खाडी राष्ट्रहरुको भिजिट भिसामार्फत भ्रमणमा जान रोक लगाएको छ । पछिल्ला दिन कोभिड १९ को ओमिक्रोन भेरियन्ट तीव्र रुपमा फैलिँदै गएका बेला खाडी राष्ट्र र मलेसिया पुग्ने नेपाली बिचल्लीमा परेको भन्दै सरकारले तत्कालका लागि ती मुलुकमा जान रोक लगाएको हो । शुक्रबार गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरी २०७८ […]

Continue Reading

संघीयतालाई सघाउदै स्वीट्जरल्याण्ड सरकार, स्वीस राजदुत सूर्योदयमा आयोजनाको अनुगमनमा

१८ करोड अनुदानमा ४१ सिंचाई योजनाको निर्माण हुँदै फिक्कल: नेपालका लागि स्वीट्जरल्याण्डका राजदुत एलीजावेथ भोन क्यापेलरले स्वीट्जरल्याण्ड सरकार नेपालका तीनै तहका सरकार संग समन्वय गरेर काम गर्ने बताउनु भएको छ । इलामको सूर्योदय नगरपालिकामा सोमबार आयोजना गरीएको कार्यक्रममा राजदुत एसीजावेथले नेपालको दिगो बिकासका लागि आफहरु संघीय, प्रदेश र स्थानीय सरकार संग समन्वय गरेर काम गर्ने […]

Continue Reading

मानव बेचबिखन न्यूनीकरणका लागि सूर्योदयमा शक्ति समूह सक्रिय

फिक्कल: अन्र्तदेशीय मानव बेचबिखन , कोभिड १९ ले पारेको प्रभाव र यसको समाधान बिषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । मानव बेचबिखन बिरुद्ध काम गर्दे आएको संस्था शक्ति समूहको आयोजनामा सूर्योदय नगरपालिकामा बुधबार उक्त अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको हो ।शक्ति समूहकी कार्यकारी निर्देशक बालकुमारी दर्लामीको अध्यक्ष तथा सूर्योदय नगरपालिकामा नगर प्रमुख रणबहादुर राईको प्रमुख आतिथ्यततामा […]

Continue Reading

४० वर्षदेखि भारतको जेलमा रहेका इलामका दुर्गाप्रसाद छुटे

दमदम, कोलकाता : ४० वर्षदेखि भारतीय जेलमा रहेका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) शनिबार दिउँसो छुटेका छन् । भारतीय सञ्चारमाध्यमहरुको बाक्लो उपस्थितिका बीच उनले जेलबाट छुट्नेबित्तिकै संक्षिप्त प्रतिक्रिया दिए,‘म निर्दोष थिएँ ।’ भारत पश्चिम बंगालको दमदम करेक्सनल सेन्टर (सेन्ट्रल जेल) मा रहेका उनी कोलकाता उच्च अदालतको आदेशबमोजिम छुटेका हुन् । शारीरिक र मानसिक रुपमा कमजोर उनी […]

Continue Reading

हराएको ४० वर्षपछि भारतीय जेलमा तिम्सिना दाजुभाइको संवाद

काठमाडौं : शरीरमा कमिज–सुरुवाल, खुट्टामा चप्पल । ठूलो जीउडाल भए पनि हेर्दै कमजोर लाग्थ्यो। वृद्धावस्थातिर प्रवेश गर्दै गरेको देखिने मानिस कोलकाताको दमदम केन्द्रीय कारागारका जेलरको कोठातिर प्रवेश गरे । दायाँतिर लहरै राखिएका कुर्सीमा बसेका प्रकाशचन्द्र तिम्सिना, गोपाल तिम्सिना र इन्द्र बस्नेतले ढोकातिर पुलुक्क हेरे । झण्डै ४० वर्षअघि हराएका प्रकाशका ठूलोबुबाका छोरा दुर्गाप्रसाद तिम्सिना (दीपक) […]

Continue Reading

प्रवासी नेपालीको गास कटाएर चुलाचुलीमा एम्बुलेन्स

इलाम : इलामको चुलाचुली घर भई वैदेशिक रोजगारीको क्रममा विदेशमा गएका नेपालीहरुले आर्थिक रकम संकलन गरेर एम्बुन्स खरिद गरेका छन् । प्रवासी संजाल चुलाचुलीले रु १० लाख ४२ हजार दुई सय २२ रुपैयाँको लागतमा नयाँ एम्बुलेन्स खरिद गरेको हो । चुलाचुली ३ स्थित किरातेश्वर मा.विको प्राङ्गणमा शनिवार एक कार्यक्रमको आयोजना गरि एम्बुलेन्स सेवा सुचारु बारे […]

Continue Reading

भारत लैजाने क्रममा पशुपतिनगरबाट तीन किशोरीको उद्धार

इलाम: भारत लैजाने क्रममा तीन किशोरीको उद्धार गरिएको छ । पूर्वी इलामको प्रमुख सीमावर्ती नाका पशुपतिनगरबाट माइती नेपाल, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरुलाई उद्धार गरेको हो । सङ्खुवासभा मकालु गाउँपालिकाका १५र१६ वर्षका ती किशोरीलाई गाडीमा भारत लैजान लाग्दा सो टोलीले सोधपुछ गरेको थियो । उनीहरूलाई जागिरको प्रलोभनमा पारेर लैजाँदै गरिएको खुलेपछि […]

Continue Reading