इलामका किसानको दूध नबिक्दा दैनिक १३ लाख नोक्सान

इलाम: विगतमा दूध नबिकेर समस्या भोगेका पूर्वी क्षेत्रका किसानलाई फेरि यही समस्याले सताउन थालेको छ । ‘मिल्क होलिडे’बाट मुक्त भएको केही समयमै दुग्ध वितरण केन्द्रले विभिन्न वहानामा दूध लिन छाडेपछि किसान चिन्तामा परेका हुन् । पछिल्लो एक सातायता दुग्ध वितरण आयोजना विराटनगरले दूध प्रशोधन गर्ने रसायन अभाव भएको भन्दै दूध लिन छाडेको छ । दूध […]

Continue Reading

जाजरकोट दुर्घटना अपडेट : शव उठाउन गाउँलेको अवरोध

जाजरकोट( जाजरकोटको जुनिचाँदे गाउँपालिका–१ औलमा बुधबार बेलुकी भएको जीप दुर्घटनामा परेका ६ जनाको शव उठाउन गाउँलेले अवरोध गरेका छन् । बुधबार बेलुकी भे १ ज ९३५ नम्बरको जीप दुर्घटना हुँदा वडाध्यक्षसहित छ जनाको मृत्यु भएको थियो । दुर्घटनामा वडा नं ११ का वडाध्यक्ष ५० वर्षीय अमरबहादुर शाही, ६० वर्षीया कृति शाही, ३२ वर्षीय खेमबहादुर शाही, […]

Continue Reading

गगन थापाले प्रधानमन्त्रीलाई सोधे– डा केसीका कुनै माग जनहित विपरीत छन ?

काठमाडौँ( नेपाली कांग्रेसका सांसद गगन थापाले डा गोविन्द केसीका माग पूरा गर्न प्रधानमन्त्री केपी ओलीलाई आग्रह गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्रीलाई सोधेका छन्, डा गोविन्द केसीका कुन माग जनहित विपरीत छन् ? थापाले भनेका छन्( प्रधानमन्त्रीज्यू, डा गोविन्द केसीले राख्नुभएको कुनचाहिँ माग पूरा नहुनेरगर्न नसकिने छ? कुन माग जनहित विपरीत छन्? उनले […]

Continue Reading

शुक्रबारसम्म ठूलो हावाहुरीसहितको वर्षा हुने पूर्वानुमान, सतर्क रहन आह्वान

इलाम । आजदेखि चारपाँच दिनसम्म देशका विभिन्न स्थानमा ठूलो हुरिवताससहितको वर्षा हुने पूर्वानुमान गरिएको छ । यो क्रम आज रातिदेखि सुरु हुने मौसमविद्ले जनाएका छन् । मौसम पूर्वानुमान महाशाखाकी मौसविद् सजिना शाक्यका अनुसार आज दिउँसो प्रदेश १ र २ मा हुरिवतास आउने सम्भावना छ । अहिले पनि प्रदेश १ र २ का केही स्थानहरूमा हल्का […]

Continue Reading

एकै दिन २०२० जनामा कोरोना संक्रमण

२ असोज, । नेपालमा एकै दिन कोरोना संक्रमितको संख्या २ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ४ सय ५८ वटा पीसीआर परीक्षणमा २०२० संक्रमित भेटिएका हुन् । नेपालमा कोरोना संक्रमितको कुल संख्या ६१ हजार ५ सय ९३ पुगेको छ । शुक्रबारसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार […]

Continue Reading

इलामको जनकल्याण सामुदायिक पुस्तकालयद्धारा ५२ हजार बराबरको राहत वितरण

इलाम । इलाम नगरपालिका९५ बरबोटेस्थित जनकल्याण सामुदायिक पुस्तकालयले इलाममा राहत वितरण गरेको छ । पुस्तकालयले रिड नेपाल काठमाडौँसँगको साझेदारीमा २७ परिवारलाई ५२ हजारबराबरको राहत मंगलबार वितरण गरेको हो । पालिकाको वडानम्बर ४ र ५ का दलित, विपन्न, सुत्केरी, ज्येष्ठ नागरिक, श्रमिक वर्गका परिवारलाई वडाको सिफारिसका आधारमा राहत वितरण गरिएको पुस्तकालयका अध्यक्ष सटेन्द्र जवेगुले जानकारी दिए […]

Continue Reading

इलामेलीहरुको विश्व भेला हुने

विश्वभरका इलामेलीहरुको भेला आगामी २०७७ असोज ३ शनिबार ९१९ सेप्टेम्बर २०२०० साझ ५।३० बजे हुने भएको छ।जिल्ला समन्वय समिति इलामको संयोजनमा सो विश्व इलामेली भेला को आयोजनाको ब्यापक तयारी भइरहेको छ ।सम्मेलनको तयारीमा इलाम विकास समाज, काठमाडौं, इलामेली समाज प्रदेश न। १ र इलामसँग सम्बद्ध विश्वभरका संघसंस्थाहरुको संलग्नता रहेको जानकारी भेलाका संयोजक एवं जिल्ला समन्वय […]

Continue Reading

घुमथाङ पहिरो: मृतकको सङ्ख्या १३, बेपत्ता १८ को खोजी जारी

चौतारा : सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ७ घुमथाङको भीमखर्क र नाकबुच्चेमा गएको पहिरामा परी मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । शनिबार राति गएको पहिरामा ११ जनाको शव भेटिएको र खोजतलासका क्रममा आज बिहान थप दुई जनाको शव भेटिएपछि मृतकको सङ्ख्या १३ पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए । उनका अनुसार आज […]

Continue Reading

यातायात संचालनमा कठिनाई भएपछि फिक्कल–नयाँबजार सडकको मर्मत शुरु

फिक्कल: इलामको माईजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजार सम्म पुग्ने फिक्कल नयाँबजार सडकको गाउँपालिकाले मर्मत गर्न थालेको छ ।निर्माणाधिन सडक लगातारको बर्षाले हिलाम्मे भएर सवारी साधनको आवातजावातमा समस्या भएपछि गाउँपालिकाले हिलाम्मे सडकमा ग्राभेल बिच्छयाउन थालेको हो ।गाउँपालिकाले तत्कालका लागि फिक्कल नयाँबजार सडक खण्डमा साना तथा ठूला सवारी साधन सहज रुपमा संचालन हुँने गरी बढी समस्या भएका क्षेत्रमा […]

Continue Reading

झापा, मोरङ र सुनसरीमा बाढीको उच्च जोखिम

मोरङ: लगातार ४ दिनदेखि जारी बर्षाका कारण प्रदेश १ का बिभिन्न जिल्लाहरु बाढी र पहिरोको उच्च जोखिममा परेका छन । पहाडी जिल्लामा पहिरो र तराईका जिल्लामा बाढीको जोखिम बढेको हो । तराईका बिभिन्न जिल्लामा रहेका नदी तथा खोला आसपासमा रहेका बस्तीहरु उच्च जोखिममा छन । त्यस क्षेत्रका बासिन्दाहरुलाई हाई अर्लटमा बस्न समेत सरकारले अनुरोध गरिसकेको […]

Continue Reading