कालपानीको सीमा नक्शामा कुनै परिवर्तन गरिएको छैनः भारत

नयाँ दिल्ली: भारतले हालै जारी गरेको नयाँ राजनीतिक नक्शामा नेपालसँगको सीमामा कुनै परिवर्तन नगरिएको दाबी गरेको छ ।जम्मु र काश्मिरलाई केन्द्रीय सरकार मातहत ल्याएपछि जारी गरिएको नक्शालाई लिएर नेपालको तर्फबाट चर्को विरोध भएपछि भारतीय पक्षले नेपालसँगको सिमानामा कुनै फेरबदल नभएको दाबी गरेको हो । कालापानीलगायतका क्षेत्र भारतले आफ्नो क्षेत्रमा परेको भन्ने समाचारको भारतको विदेश मन्त्रालयले […]

Continue Reading

बग्दादीले अन्तिममा आफूलाई विष्फोट गराएर मारे, आइएसको नयाँ नेता कुरासी

काठमाडौं : आतंकवादी समूह इस्लामिक स्टेट ९आइएस० ले आफ्ना नेता अबु बकर अल बग्दादी मारिएको पुष्टि गरेको छ । बिहीबार अडियो सार्वजनिक गर्दै आइएसले बग्दादी मारिएको पुष्टि गरेको हो । बग्दादीको मृत्यु भएसँगै आइएसले अबु इब्राहिम अल हासेमी अल कुरासीलाई नयाँ नेता चयन गरेको समाचार एजेन्सीहरुले जनाएका छन् । सिरियामा अमेरिकी सेनाको विशेष फौजले कारबाही […]

Continue Reading

जम्मु कश्मिरबाट अलगियो लद्दाख

काठमाडौं : भारत सरकारले जम्मु(कश्मीरलाई दिइँदै आएको विशेष राज्यको दर्जा खारेज गरेको छ । संविधानको धारा ३७० र अनुच्छेद ५ खारेज गरिएसँगै जम्मु कश्मीरको विशेष अधिकार खोसिएको हो ।मोदी सरकारको सो प्रस्ताव राष्ट्रपतिबाट स्वीकृत भएलगत्तै अब जम्मु कश्मिरमाथिको शासन सीधै हिन्दूवादी दल भाजपाको सरकारल गर्नेछ । कश्मिर इस्लामिक बाहुल्य क्षेत्र हो । भारत(पाकिस्तान विभाजनपछि कश्मिरको […]

Continue Reading

अमेरिकी राष्ट्रपतिमा मिचेल ओबामाको “शुन्य संभावना”

अमेरिकाकी पूर्वप्रथम महिला मिचेल ओबामाले अमेरिकी राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिने संभावना शुन्य रहेको स्पष्ट पारेकी छन् ।उनले उम्मेदवारी दिने चर्चा चलिरहेका बेला आफू त्यस प्रतिश्पर्धामा नरहेको शुक्रबार स्पष्ट पारेकी हुन् । मिचेलले देशको सेवा गर्नका लागि अन्य धेरै बाटो रहेकाले राष्ट्रपति नै बन्नु पर्ने चाहना नभएको बताइन् । “त्यस विषयमा मेरो शुन्य संभावना रहेको छ,” […]

Continue Reading

लिबियामा ३०० शरणार्थी चढेको डुंगा डुब्यो

एजेन्सी : लिबियामा शरणार्थी चढेको डुंगा पल्टिदाँ करिब १५० जना बेपत्ता भएका छन् । संयुक्त राष्ट्र संघीय शरणार्थी एजेन्सीका प्रवक्ता चार्ली याक्सलेले दएिको जानकारी अनुसार करिब ३०० भन्दा बढी व्यक्ति सवार डुंगा पल्टिएको थियो । १५० भन्दा बढी हराइरहेका छन् । १४७ जनालाई डुब्नबाट बचेका छन् । उनीहरुलाई कोस्गार्डले बचाएर समुँद्री किनारमा ल्याएका थिए। अन्तराष्ट्रिय […]

Continue Reading

भारतको लोकसभा सदस्यले नेपाली भाषामा लिए सपथ

काठमाडौं : भारतको लोकसभाका एक सदस्यले नेपाली भाषामा सपथ लिएका छन् । लोकसभा सदस्यहरुको सपथग्रहणको दोस्रो दिन मंगलबार सिक्किमका लोकसभा सदस्य इन्द्रहाङ सुब्बाले नेपाली भाषाम सपथ लिएका हुन् । लोकसभामा कसैले संस्कृत भाषामा, कसैले हिन्दी त कसैले अँग्रेजीमा सपथ लिएपनि आजसम्म नेपाली भाषामा कसैले पनि सपथ नलिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतको दार्जिलिङबाट प्रकाशित […]

Continue Reading

ममता बनर्जी विरुद्ध भारतभरका ठूला अस्पताल बन्द

नयाँ दिल्ली : पश्चिम बंगालको राजधानी कोलकाताका एनआरएस मेडिकल कलेजमा दुई जुनियर डाक्‍टरलाई बेरहमीसँग पिटाई गरेपछि देशका कैयौं राज्‍यमा ठूलो संख्यामा डाक्‍टर हड्तालमा उत्रिएका छन्। डाक्‍टरहरुको हड्तालबाट मुम्बई, कोलकाता, नागपुर, पटना, हैदराबाद, वाराणसी समेत कैयौं शहरहरुमा चिकित्‍सा सेवाहरु लगभग ठप्प छन् । यति मात्रै होइन घटनाको विरोधमा अहिले पश्चिम बंगालका १०० भन्दा बढी डाक्‍टरहरुले सामूहिक […]

Continue Reading

लिचीको रसायनले भारतमा ४७ बालबालिकाको मृत्यु

भारत: उत्तरी भारतमा धेरै लिची खाएका कारण पछिल्लो तीन सातामा ४७ जना बालबालिकाको मृत्यु भएको छ।बिहारका स्वास्थ्य अधिकारीहरूले बताएअनुसार सुक्ष्म इन्सेफ्लाइटिस सिन्ड्रोमका कारण ती बालबालिकाको ज्यान गएको हो। स्वास्थ्य अधिकारीहरूका अनुसार ती बालबालिकाको रगतमा चिनीको मात्रा कम भएको थियो। चिनीमा रगतको मात्रा कम भएपछि शरीरले फ्याट्टी एसिडलाई पचाएर ग्लुकोज बढाउन थाल्छ। रगतमा चिनी कम हुनुका […]

Continue Reading

टीकटक युएईको अध्यक्षमा नितेश

दुवई: नेपाली कला संस्कृतिको बिकास गर्ने उद्देश्यले दुवईको युएईमा गठन गरिएको नेपा युएई टीकटक दुवई क्लबको अध्यक्षमा झापाका नितेश ओली चयन हुन भएको छ । २ सय बढी सदस्य रहेको उक्त क्लबको आईतबार भएको भेलाले ओलीलाई अध्यक्षमा चयन गरेको हो । कामको शिलशिलामा युएईमा रहेका युवाहरु संगठीत उक्त क्लबले दश,ै तिहार , छट, उद्यौली , […]

Continue Reading