न्युयोर्क टाइम्स भन्छ ‘ अमेरिकीहरूले अत्यधिक रुचाए नेपाली चिया ’

काठमाडौं: अमेरिकाको प्रतिष्ठित पत्रिका द न्युयोर्क टाइम्समा मंगलवार नेपाली चियाका विषयमा एउटा लेख छापिएको छ ।म्याक्स फाल्कोविजले लेखेको उक्त लेखको शीर्षक छ स् दार्जीलिङ चिया नभन्नुस्, यो नेपाली चिया हो लेखक फाल्कोविजले भारतको दार्जीलिङ र नेपालमा चियाखेती कसरी शुरू भयो भन्ने इतिहास केलाउँदै दार्जीलिङमा चिया उत्पादनमा समस्या आइरहेको अनि नेपालको चिया उत्पादन चाहिँ क्रमिक रूपमा […]

Continue Reading

अमेरिकाद्वारा उत्तर कोरियाली जहाज नियन्त्रण

वासिंटन: अमेरिकाले एउटा उत्तर कोरियाली जहाज नियन्त्रणमा लिएको छ । अन्तर्राष्ट्रिय प्रतिबन्ध उल्लंघन गरेको आरोपसहित अमेरिकाले उत्तर कोरियाली जहाज नियन्त्रणमा लिएको हो । अमेरिकी न्यायिक विभागका अनुसार उक्त जहाजमा कोइला ओसारिँदै थियो । संयुक्त राष्ट्रसंघले निर्यातमा रोक लगाएको भन्दै अमेरिकी अधिकारीले उक्त जहाजलाई समुद्रबाट नियन्त्रणमा लिएका हुन् । अमेरिकाको यो कदमसँगै दुई देशबीचको सम्बन्धमा थप […]

Continue Reading

दारी बा को सेकुवा” (रोह अल ईतिहाद) मा आएर खानु भएको छैन ? पछी पछुताउनु होला !

यूएई: केही बर्ष यता नेपालीहरुको लागि यूएई सधैं चर्चामा रहने गर्दछ । राम्रा नराम्रा बिभिन्न कारणहरुले यूएई चर्चामा रहने गरेको छ । नेपालीहरु माझ यूएईमा यस्तै अर्को चर्चा शुरु भएको छ । त्यो चर्चा हो ‘दारी बा को सेकुवा’ को । सामाजिक संजालमा निकै चर्चित बनेको छ यूएईको रसअल खेमैहमा रहेको “दारी बा को सेकुवा” […]

Continue Reading

श्रीलंकामा श्रृंखलाबद्ध विस्फोट : ज्यान गुमाउनेको संख्या २९० पुग्यो, २४ जना गिरफ्तार

श्रीलंकामा आइतबार भएका श्रृंखलाबद्ध विस्फोटमा ज्यान गुमाउनेको संख्या २९० पुगेको छ । अहिलेसम्म भएका आठ बम विस्फोटमा २ सय ९० जनाले ज्यान गुमाइसकेका छन् भने झण्डै पाँच सय जना घाइते भएका छन् । ज्यान गुमाउनेहरुमा ३६ जना विदेशी नागरिक पनि रहेका छन् । यो घटनामा २४ जनालाई गिरफ्तार गरिएको बीबीसीले उल्लेख गरेको छ । आक्रमणको […]

Continue Reading

भारतमा कन्हैयालाई हराउने सड्यन्त्र

Mailकाठमाडौं :हिन्दुवादी शिव सेनाका नेता एवम् सामना पत्रिकाका सम्पादक सञ्जय राउतले ‘कन्हैया कुमारको किसी भी तरह हराना चाहिए’ शिर्षकमा सम्पादकीय लेखेका छन् । सम्पादकीयको पेट बोलीमा उनले विद्युतीय ‘भोटिङ मेसिन (इभीएम) विगारेर भए पनि कन्हैया कुमारलाई हराउनु पर्छ’ भनेर थप प्रस्ट पनि पारेका छन् । यस्तो सम्पादकीय लेखेपछि विहारको बेगुसराय निर्वाचन क्षेत्रमा खैलाबैला मच्चिएको छ […]

Continue Reading

भारतीय कांग्रेसका ७ सय पेज, अकाउन्ट र ग्रुप फेसबुकले ब्लक गरेपछि…

काठमाडौं : भातको लोकसभा चुनावको पूर्वसन्ध्यामा फेसबुकले कांग्रेस पार्टीका अकाउन्ट हटाएको छ । अन्र्तराष्टिय सञ्चारमाध्यमका अनुसार फेसबुकले भारतमा प्रमुख प्रतिपक्षी भारतीय का‌ंग्रेससम्बद्ध ६८७ फेसबुक पेज तथा अकाउन्ट बन्द गरेको हो । भारतमा यही अप्रिल ११ गतेदेखि १९ सम्म आम निर्वाचन भइरहेको छ । सोही अनुसार चुनावको समयमा ती अकाउन्टबाट नकारात्मक प्रभाव फैलिरहेको बताइएको छ । […]

Continue Reading

मलेसियाको रोजगारी पुनः खुल्यो

काठमाडौँ:१० महिनापछि मलेसियाको रोजगारी खुलेको छ । पहिलो चरणमा कलिङ भिसा पाइसकेकाहरुले सोमबारबाट श्रम स्वीकृति पाउने भएका छन् ।१० महिनादेखि बन्द रहेको मलेसियाको रोजगारी पुनः खुलेको छ । मलेसियाको रोजगारी खुलेसँगै पहिलो चरणमा कलिङ भिसा पाइसकेकाहरुले सोमबारबाट श्रम स्वीकृति पाउने भएका छन् । बैदेशिक रोजगार विभागले श्रम कार्यालय ताहाचललाई पत्र लेख्दै सोमबारबाट श्रम स्वीकृतिको प्रक्रिया […]

Continue Reading

नेपाली कामदार जापान जाने बाटाे खुल्याे, भर्ना प्रक्रिया छिट्टै थालिने

काठमाण्डौं: जापानले नेपालबाट दुई वर्गमा विभाजन गरेर कामदार लाने भएको छ । आउँदो अप्रिल १ तारिखबाट कामदार लाने प्रक्रिया थाल्ने गरी नेपाल र जापानबीच आज सहकार्यको समझदारीमा हस्ताक्षर भएपछि दुई वर्गमा विभाजन गरेर नेपाली कामदार जापान जाने टुङ्गो लागेको हो । श्रममन्त्री गोकर्ण विष्टको उपस्थितिमा दुई देशका अधिकारीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । नेपालका तर्फबाट […]

Continue Reading

काश्मिरको अर्को मुस्लिम संगठन विरुद्ध प्रहरी आक्रमण, ४५ सय करोड जफत

श्रीनगर। भारतले आतंकवाद विरुद्धको अभियान भन्दै फेरि अर्को इस्लामिक संगठन माथि आक्रमण गरेको छ । जम्मू-कश्मीरमा कट्टरपन्थी संगठन जमात-ए-इस्लामी विरुद्ध सरकारले फेरि अर्को एक्सन सुरु गरेको छ । विहीवार केन्द्र सरकारले कश्मीर उपत्यकामा रहेको यस संगठनमाथि प्रतिबन्ध लगाएको थियो भने। शुक्रवार सुरु भएको सो संगठन विरुद्धको अभियान शनिबार समेत जारी राखेको छ । शनिबार भारतले […]

Continue Reading

पाकिस्तानले भारतलाई बुझायो वायु सेनाका पाइलट

बुधबार नियन्त्रणमा लिएका भारतीय वायु सेनाका चालक अभिनन्दन वर्तमानलाई  पाकिस्तानले रिहा गरिदिएको छ। पाकिस्तानले शुक्रबार दिउँसो अभिनन्दनलाई इस्लामावादस्थित भारतीय राजदूतावासलाई बुझाएको हो।अब उनलाई पञ्जावको वगाहा-आरती नाकाबाट भारत ल्याइने छ। भारतीय विदेश मन्त्रालयले अभिनन्दनलाई बिना तामझाम  भारत ल्याउने जनाएको छ। उनी स्थानीय समयअनुसार तीन बजे भारतीय भूमिमा आइपुग्ने बताइएको छ।बुधबार  बिहान पाकिस्तानले भारतीय वायु सेनाको जहाजलाई विवादीत […]

Continue Reading