प्रचण्ड आज भारत जाँदै, असोज १ मा चीन जाने तयारी

काठमाडौं २१,भदाै। नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत जाँदैछन्। उनी स्वदेश फर्किएपछि पार्टीको सचिवालय बैठक डाकिएको छ। दुबै छिमेकको राजनीतिक भ्रमण गर्ने घोषणा गरेका प्रचण्ड सुरुमा भारत जान लागेका हुन्। उनी भदौ २३ गते नै स्वदेश फर्किने कार्यक्रम छ। यसअघि उनको सचिवालयले प्रचण्ड २६ गते मात्र स्वदेश फर्किने कार्यक्रम बनाएको […]

Continue Reading

नेपाललाई जित्नैपर्ने दबाव, भुटानविरुद्ध मैदान उत्रदै नेपाल

ढाका २१,भदाै ।  बंगलादेशमा जारी साफ सुजुकी कप फुटबलको आफ्नो दोस्रो खेलमा नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ । सेमिफाइनलमा पुग्ने आफ्नो सम्भावनालाई जिवितै राख्नका लागि आजको खेल नेपालले जित्नै पर्ने हुन्छ । बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा नेपालले स्थानीय समयअनुसार ४ बजे भुटानसँग प्रतिस्पर्धा गर्न लागेको हो । पहिलो खेलमै पाकिस्तानसँग २-१ गोलअन्तरले पराजित […]

Continue Reading

के तोडिएला सामुन्द्रिक बन्दरगाह प्रयोगमा भारतीय एकाधिकार ?

काठमाडाैँ २०,भदाै। नेपाल-चीन पारबहन यातायात सम्झौताको ‘प्रोटोकल’लाई अन्तिम रुप दिन दुवै देशका अधिकारीहरुको तेस्रो बैठक काठमाडौंमा चलिहरको छ । बैठकमा चिनियाँ पक्ष नेपालले उठाएका एजेण्डामा निकै सकारात्मक ढुंगले प्रस्तुत भएको छ । वाणिज्य सचिव चन्द्र घिमिरेले वार्ता निकै सकारात्मक ढंगले अघि बढिरहेको भन्दै याही बैठकमाबाट निश्कर्षमा पुग्न सकिने आशा व्यक्त गरे । उनले यो प्रोटोकल […]

Continue Reading

ऊर्जा क्षेत्रमा थप सहकार्यको लागि ऊर्जामन्त्री पुन बंगलादेश प्रस्थान

काठमाडाै २०,भदाै ।  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन ‘अन्नत’ बंगलादेश भ्रमणमा गएका छन् । उनी बुधबार मध्याह्न पाँच सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै बंगलादेशको ढाका प्रस्थान गरेका हुन् । बंगलादेश सरकारले आयोजना गर्न लागेको ‘पावर एण्ड इनर्जी वीक’ कार्यक्रममा सहभागी हुन मन्त्री पुन ढाका गएका हुन् । ढाका बसाइको क्रममा प्रधानमन्त्री शेख हसिना […]

Continue Reading

भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरो माथि ड्रोन आक्रमण

काठमाडाैं २० साउन ।  भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोलाई लक्षित गरी ड्रोन आक्रमण भएको छ । तर, उनी भाग्यबस बचेका छन् । उनको सुरक्षार्थ तैनाथ सैनिकहरु घाइते भएका छन् । त्यहाँको सरकारले राष्ट्रपतिको हत्या गर्ने कोशिस भएको बताएको छ । राजधानी कराकासमा एक कार्यक्रमलाई राष्ट्रपति निकोलसले सम्बोधन गरिरहेको बेला ड्रोन बिस्फोट भएको थियो । उक्त कार्यक्रम […]

Continue Reading

दरवारमार्गको किङ्स लाउञ्जमा लाईभ फुटबल, फाईभ ब्रदर्शले तताउँदै छन् फुटबलप्रेमीलाई

अन्तर्वार्ता  2766  0 – अर्धचेतन काठमाडाैं १६, असार । दरवारमार्ग भन्ने बित्तिकै नेपालको सवैभन्दा महंगो र ठूलाबडा मानिसले आफ्नो आवश्यकताका सामान परिपूर्ति गर्ने ठाउँ या धेरै पैसा हुनेले रातमा मस्ति गर्न निस्कने ठाउँका रुपमा चिनिन्छ । दरवारमार्गका बारेमा विभिन्न किस्सा सुनिने गर्छन् । नेपालका हिरो हिरोइन देखि चल्तिका राजनितिज्ञ समेतले कुनै मिडियामा उनीहरुको फेसन, खानपान या अन्य […]

Continue Reading

नेपालमा रु ७० अर्बको औषधि खपत

काठमाडौँ– नेपालमा रु ७० अर्बबराबरको औषधि बजार रहेको औषधि व्यवसायी बताउँछन् । यो स्थिति बढ्दो क्रममा रहेको उनीहरुको भनाइ छ । नेपाल औषधि विभागका अनुसार नेपालमा वार्षिक रुपमा रु ३६ अर्ब बराबरको औषधि खपत हुने गरेको छ । त्यसमध्ये ५० प्रतिशत औषधि उपत्यकाभित्रै खपत हुने गर्छ । औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले विदेशमा आयातित […]

Continue Reading

एकदिवसीय क्रिकेटमा नेपालको ऐतिहासिक जीत, सोमपाल र पारस बने नायक

काठमाडौँ १९, साउन  । रोमाञ्चक खेलमा नेदरल्याड्सलार्इ एक रनले हराउँदै नेपालले एकदिवसीय क्रिकेटमा पहिलो जित हात पारेको छ ।२१७ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले ९ विकेट गुमाएर ११५ रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा नेदरल्याण्डसलार्इ मात्र ६ रन चाहिएको थियो । कप्तान पारसले पहिलो बलमा एक रन दिए । दोस्रो बलमा दिएनन् तर, तेस्रो बलमा एक […]

Continue Reading

यूएइको श्रम सम्झौदा परिमार्जनसम्बन्धी छलफल

काठमाडौं – यूएइको श्रम सम्झौता परिमार्जनसम्बन्धी श्रममन्त्री गोकर्णराज विष्ट र यूएइका लागि नेपाली राजदूत सैड हमदम अल न्यावीबीच छलफल भएको छ । मन्त्रालयले नेपाल र यूएइबीच विगतमा भएको श्रमसम्बन्धी समझदारी पत्रलाई श्रमिक आदानप्रदानमा संलग्न दुवै मुलुकले अधिकतम लाभ लिनसक्ने गरी परिमार्जन गर्ने विषयमा मंगलबार छलफल भएको जनाएको छ । यूएइमा जान चाहने नेपाली श्रमिकको छनोट […]

Continue Reading