सूर्योदय नगरपालिकाका प्रमुख रण बहादुर राई प्रदेश १ को समन्वय परिषदमा मनोनीत

फिक्कल:सूर्योदय नगरपालिकाका प्रमुख रण बहादुर राई प्रदेश १ को समन्वय परिषदमा मनोनीत भएका छन् । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले राईलाई प्रदेश १ को समन्वय परिषदमा मनोनित गरेको हो । प्रदेश १ को समन्वय परिषदमा राई सहित १० जना मनोनित भएका छन् । उनिहरुलाई मुख्यमन्त्री राजेन्द्रकुमार राईले मनोनित गरेका हुन् ।गत बैशाख ३० सम्पन्न […]

Continue Reading

पत्रकार धम्क्याएको विषय प्रति महासंघ झापाको आपत्ति

इलामः समाचारको विषयलाई लिएर इलामको माई नगरपालिकाका प्रमुख र एमाले पार्टीले जारी गरेको विज्ञप्ती प्रति नेपाल पत्रकार महासंघ झापा शाखाले आपत्ति जनाएको छ । झापाका पत्रकार पुजन घिमिरेको नाम नै किटान गरेर प्रकाशित विज्ञप्ति प्रति महासंघ झापा शाखाले खेद प्रकट गरेको हो । माई नगरपालिकाका प्रमुख एवम् एमाले नगर अध्यक्ष खम्बासिं लिम्बू र पार्टीका उपाध्यक्ष […]

Continue Reading

इलाम नगरपालिका वडादेखि योजना छान्दै

इलाम: संघीय सरकारले बजेट सार्वजनिक गरेसँगै स्थानीय तहहरु पनि आफ्ना योजना छनौट र स्थानीय बजेट निर्माणको काममा लागेका छन् । आगामी असार १० सम्ममा स्थानीय पालिकाहरुले पनि बजेट पेश गरिसक्नु पर्ने कानूनी प्रावधान अनुसार इलामका पालिकाहरु पनि वडा तहदेखिका योजना छनौट र बजेट निर्माणमा लागेका छन् ।नयाँ जनप्रतिनिधि निर्वाचित भएसँगै आउने नयाँ बजेट र नयाँ […]

Continue Reading

इलामको सूर्योदय नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिद्धारा सफथ ग्रहण ,नगरको विकासमा एक भएर लाग्ने प्रतिबद्धता

फिक्कल: इलाम जेठ १० इलामको सूर्योदय नरपालिकाका नवनिर्वाति जनप्रतिनिधिले पद तथा गोपनियताको सफथ ग्रहण गरेका छन । सूर्योदय नगरपालिकाको सभाहलमा निर्वाचित नगर उपप्रमुख दुर्गा कुमार बराल , १४ वटा वडाका वडा अध्यक्ष, ५६ जना वडा सदस्यलाई नगर प्रमुख रणबहादुर राईले पद तथा गोपनियताको सफथ ग्रहण गराउनु भएको हो । नगर प्रमुख राईले हिजो पद तथा […]

Continue Reading

इलामको सूर्योदय नगरपालिकामा गठबन्धन दलका प्रमुखका उम्मेदवार राई र उप-प्रमुखका उम्मेदवार बराल जितको नजिक

फिक्कल: इलामको सूर्योदय नगरपालिकामा गठबन्धन दल नगर प्रमुख र उप प्रमुख जितको नजिक पुगेका छन् । वडा नम्बर १३ को मतगणना सम्पन्न भैसक्दा गठबन्धनबाट उम्मेदवारी दिनु भएका नेकपा एसका रणबहादुर राईले ११४०८ मत प्राप्त गर्नु भएको छ । नेकपा एमालेका काजीमान कागते १००१८ प्राप्त गर्नु भएको छ । राई १३९० मतले अग्रता लिई रहनु भएको […]

Continue Reading

इलामका निर्वाचित पालिका प्रमुखलाई सफथग्रहण

इलाम : जिल्लाका स्थानीय तहमा निर्वाचित ८ वटा पालिकाका प्रमुखहरूले सपथग्रहण गरेका छन् ।मुख्य निर्वाचन अधिकृत हरिषचन्द्र इङनामले विजेता प्रमुखहरूलाई सदरमुकाममा शपथग्रहण गराउनुभएको हो । बैशाख ३० गते सम्पन्न निर्वाचनमा विजयी इलाम, देउमाई र माई नगरपालिकाका प्रमुख त्यस्तै सन्दकपुर रोङ, माङसेवुङ र चुलाचुली गाउपालिकाका अध्यक्षहरूले शपथ लिएका छन् ।इलाम नगरपालिकामा नेपाली कांग्रेसका केदार थापा, देउमाई […]

Continue Reading

इलामको सूर्योदय नगरपालिकाको मत परिणाम ‘डिजिटल डिस्प्लेमा’

फिक्कल: इलामको सूर्योदय नगरपालिका प्रविधिमा फड्को मारेको नगरपालिका भित्र पर्दछ । नगरको प्रविधिमैत्री अभियानले सार्थकता समेत पाउदै गएको छ । नगरका हरेक कामलाई पछिल्लो समय प्रविधिमैत्री बनाउदै लगिएको छ । यसै शिलसिलामा स्थानीय तह निर्वाचनको मत परिणाम समेत सूर्योदय नगरपालिकामा डिजिटल डिस्प्ले बोर्ड मार्फत सार्वजनिक गरिदै आएको छ ।मतगणना भैरहदा नगरमा दलका कार्यकर्ताको भिड समेत […]

Continue Reading

इलामको देउमाई नगरपालिकाको नगर प्रमुखमा एमालेका सूर्य पोख्रेल बिजयी

फिक्क्ल: इलामको देउमाई नगरपालिकाको नगर प्रमुख र उप प्रमुख दुबै पद नेकपा एमालेले जितेको छ । नगर प्रमुखमा सुर्य पोखरेल ८६९५ मत र उप प्रमुखमा पबिमाया राई ८५६३ मतका साथ बिजयी बन्नु भएको छ । उहाहरु दुबै जना २०७४ मा पनि बिजयी बन्नु भएको थियो । गठबन्धनको तर्फबाट उम्मेदवार बन्नु भएका मेयर पदका उम्मेदवार काग्रेसका […]

Continue Reading

इलाम नगरपालिकाको प्रमुखमा कांग्रेसका केदार थापा र उप-प्रमुखमा बिष्णु दाहाल बिजयी

फिक्कल: इलाम नगरपालिकामा तीस बर्षे इतिहास तोड्दै नेपाली काग्रेसले बिजयी हासील गरेको छ । नगर प्रमुखमा काग्रेसका केदार थापा र उप मेयरमा बिष्णु दाहाल बिजयी बन्नु भएको हो । लगातार एमालेले जित्दै आएको यो नगरमा अधिका.श वडाध्यक्ष सहित काग्रेसले बिजयी गरेको छ । मतपरिणाम सहितको बिस्तृत बिवरण अर्को समाचारमा प्रकाशित गरिने छ ।

Continue Reading

इलामको रोङ गाउँपालिका अध्यक्षमा कांग्रेसका मनिकुमार तामाङ बिजयी

रोङ : इलामको रोङ गाउपालिकाको अध्यक्षमा गठबन्धनका तर्फ बाट नेपाली काग्रेसका मणिकुमार स्याङबो तामाङ ९सुवास० र उपाध्यक्षमा एमालेकी बिष्णुमाया भुजेल बिजयी भएका छन् । सुवासले ४६७९ मत पाएका थिए भने निकटतम प्रतिद्धन्धी नेकपा एमालेका मेहरमान तामाङले ४३२२ मत पाएका छन् । त्यसैगरी उपाध्यक्षमा बिजयी भुजेलले ४६५६ मत ल्याउदा निकटतम प्रतिद्धन्धी गठबन्धनकी कल्पना खनाल भण्डारीले ४१९७ […]

Continue Reading