इटहरीका मेयर द्धारिकलाल चौधरीले माफी मागे

Breaking News Hot News Mukya Samachar Special News Trending

इटहरी : टहरीका मेयर द्धारिकलाल चौधरीले पत्रकारहरु सँग माफी मागेका छन । सार्वजनिक रुपमा विज्ञप्ती जारी गदै मेयर चौधरीले माफी मागेका हुन् ।

उनले विज्ञप्तिमार्फत सञ्चार जगतप्रति चोट पुर्याउने आफ्नो मनसाय नभएको जनाएका छन् । उनले आफू प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको र प्रेस जगतलाई आघात पर्न गएकोमा दुस्ख व्यक्त गरेका छन् । उनले इटहरी उपमानगरपालिका पत्रकारहरुको पक्षमा सधै लाग्ने समेत बताएका छन् । पत्रकारलाई धम्क्याएपछि चौतर्फी आलोचना खेपेका मेयर चौधरीलाई आफ्नै पाटी नेकपाबाट पनि ठुलो दवाव बढेको थियो । यस विषयलाई चार्चामा ल्याउन पनि केही ब्यक्तिहरुले मेयरले गरेको कार्य राम्रो भएको चर्चा गरेका थिए । तर जसले वढि भ्रष्टाचार र नराम्रा काम गर्छन् उनीहरुले पत्रकारहरुको विरोध गर्ने गरेको भनेर पनि टिप्पणी हुँदै आएको थियो ।

मेयरले सार्वजनिक रुपमा नै माफी मागेपछि मान्छेका गल्ति हुन्छन् गल्ति स्वीकार्नु नै ठुुलो कुरा भएको पनि चर्चा गरिएको छ ।

Leave a Reply

Your email address will not be published.