इलामको कन्याममा बिज्ञान तथा गणित प्रदर्शनी सम्पन्न, बैज्ञानिक शिक्षा तर्फ सूर्योदयले फड्को मार्दै

फिक्कल: इलामको कन्याममा २ दिने बिज्ञान तथा गणित प्रदर्शनी सम्पन्न भएको छ । सूर्योदय नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा बिज्ञान तथा गणित प्रदर्शनी सम्पन्न भएको हो । ।गणित र बिज्ञानलाई ब्यवहारमा परिणत गर्ने र बिद्यार्थीको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको सो कार्यक्रममा नगर क्षेत्रका सामुदयीक र संस्थागत गरी १८ वटा बिद्यालयका ४सय […]

Continue Reading

इलामका पत्रकार विजयशेखरलाई राम प्रसाद दुलाल स्मृति पत्रकारीता पुरस्कार प्रदान

इलाम : प्रजातान्त्रिक आन्दोलनका योद्धा स्व राम प्रसाद दुलालको स्मृतिमा स्थापित राम प्रसाद दुलाल स्मृति पत्रकारीता पुरस्कार इलामका पत्रकार विजयशेखर भट्टराईलाई प्रदान गरिएको छ । नेपाल प्रेस युनियन इलामले आयोजना गरेको एक कार्यक्रममा शनिबार महासविच अजयबाबु शिवाकोटीले पुरस्कार प्रदान गरे । पत्रकारीताको माध्यमबाट जिल्लाको कृषि, पर्यटन र शिक्षा क्षेत्रमा विशेष योगदान पुर्याएकोमा पुरस्कार प्रदान गरीएको […]

Continue Reading

सुक्रकिट बेगर पनि बच्चा जन्मिन्छः बैज्ञानिक निश्कर्ष

                                                                आजको विज्ञान लहरोः पुरुष बिना जन्मेका बच्चाहरु (मान्छेमा हैन, अरु जनावरमा)। हिजो एउटा समाचारले विज्ञान क्षेत्रमा तहल्का मच्चायो। क्यालिफोर्नियामा पाईने एक प्रकारको गिद्द (California condors) का २ वटा बच्चाहरुको DNA परिक्षण गर्दा उनिहरुको virgin birth भएको पत्ता लाग्यो।  Virgin birth भनेको बिना पुरुषले यौन सम्पर्क गरेकै महिला गिद्दले आफ्नै अण्डा मात्र प्रयोग गरेर […]

Continue Reading

नेपालमा चिया खेतीको इतिहास !

नेपालमा चियाखेतीको इतिहास निकै पुरानै छ । नेपालमा चिया खेती हुन थालेको डेढ शताव्दी भइसकेको छ । वि।सं। १९२० मा कर्णेल गजराज सिंह थापाले चीनबाट उपहारस्वरुप प्राप्त भएको चियाको विरुवा इलामा रोपेपछि नेपालमा नेपालमा चियाखेतीको सुरुवात भएको हो । कर्णेल थापा जंगबहादुर राणाका ज्वाई हुन् । थापाले जंगबहादुरकी जेठी छोरी वदनकुमारीसँग विहे गरेका थिए । […]

Continue Reading

इलामको सूर्योदय नगरपालिकामा अग्नि नियन्त्रण तथा उद्धार तालिम

फिक्कल: इलामको सूर्योदय नगरपालिकामा अग्नि नियन्त्रण तथा उद्धार तालिम शुक्रबारबाट शुरु भएको छ । आगालगि हुँदा सहज रुपमा नियन्त्रणमा कर्मचारीलाई दक्ष बनाउने उद्देश्यले आयोजना गरिएको तालिम आउदो ७ गते सम्म संचालन हुँने छनगरपालिकाले आयोजना गरेका तालिममा नगरका अग्नि नियन्त्रक, नगर प्रहरी, कर्मचारी र प्रहरीको सहभागीता रहेको छ । नगर प्रमुख रणबहादुर राईले तालिमको उद्घाटन गर्दे […]

Continue Reading

सरकारले नहेरेपछि बृद्ध दम्पतीको घर निमार्णमा स्थानीय युवा जुटे

गोबिन्द पौडेल,इलाम: घरबार बिहिनदम्पतीलाई कुनै सरकारले पनि सहयोग नगरेपछि स्थानिययुवाहरुले सहयोग गर्ने भएका छन् ।माइजोग्माइ ५ निवासी घर बिहिन ५५ बर्षिय पूर्णलिम्बुु र ५७ बर्षिय सन्चरानी लिम्बसको बासस्थानको लागि रहेको घर जिर्णरहेको र उनिहरुको कोही साहारा पनि नभएका कारण कस्टकर जनजीवन देखेर स्थानिययुवाहरुको सक्रियतामा पूर्ण लिम्बुको घर बनाउन अभियान संचालन गरि कामथालेको स्थानिय युवा प्रदिप […]

Continue Reading

रोङ गाउँपालिकामा आठवटा मापदण्डको आधारमा बिद्यालय संचालन गरिदै

गोबिन्द पौडेल,रोङ: लामोसमय सम्म संचालन नभएका बिद्यालयहरु संचालनको लागि इलामको रोङ गाउँपालिकाले आठवटा मापदण्डहरु तयार गरेको छ । रोङ गाउँपालिकाको गत मंसिर २२ गतेको कार्यपालिकाको बैठकले सबै बिद्यालयहरु संचालन गर्ने निर्णयहरु गरेको भएपनि धेरै बिद्यालयहरु त्यो भन्दा अघिदेखी नै संचालनमा आएका थिए भने कतिपय बिद्यालयहरुमा क्वारेनटाइन रहेको कारण संचालन हुन सकेको थिएन । यसै गरि […]

Continue Reading

९५ प्रतिशत सामाजिक सञ्‍जाल प्रयोगकर्ता ‘फेक न्युज’ पढ्छन् : अध्ययन

काठमाडौं । नेपालका अधिकांश सामाजिक सञ्‍जाल प्रयोगकर्ताहरूले फेक न्युज प्राप्त गर्ने अनुसन्धानले देखाएको छ । सेन्टर फर मिडिया रिसर्च( नेपालले गरेको सर्वेक्षणमा ९५।५ प्रतिशत इन्टरनेट प्रयोगकर्ताले विशेषगरि युट्युब, फेसबुक र ट्‌विटरजस्ता सामाजिक सञ्‍जालमा मिथ्या सूचना पाउने दाबी गरेका हुन् । सर्वेक्षणको एकसाता अघिको अवधिमा युट्युबबाट सबैभन्दा बढी फेक न्युज आउने गरेको सहभागीले जनाएका छन् । […]

Continue Reading

मिर्गौला पीडितलाई कोरोना संक्रमण कति खतरनाक छ ?

डा: वीरेन्द्र यादव, प्रमुख ट्रान्सप्लान्ट सर्जन, सुमेरु सामुदायिक अस्पताल कोरोना भाइरस ९कोभिड–१९०को बिरामी देखिन थालेपछि नेपालमा मिर्गौला प्रत्यारोपणको काम ठप्प भएको छ । रिएजेन्टजस्ता परीक्षण र औषधिको अभाव, प्रत्यारोपणपछि कोरोना संक्रमण भएमा मानिसको मृत्यु हुने अत्यधिक सम्भावना भएकाले पनि मिर्गौला प्रत्यारोपण रोकिएको हो । तर डायलासिस सेवा भने नियमित चलिरहेको छ । यस अवधिमा डायलासिसका […]

Continue Reading

रोङको शान्ति निकेतन माध्यमिक विद्यालयमा इ-शिक्षा संञ्चालनका लागि प्रदेश सरकारको सहयोग

रोङ: विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि प्रदेश–१ को सामाजिक विकास मन्त्रालयले इलामको रोङ–३ कुटीडाँडास्थित शान्ति निकेतन माध्यमिक विद्यालयलाई रु ८ लाख ५० हजार अनुदान रकम उपलब्ध गराएको छ । विद्यालयको शैक्षिक गुणस्तर सुधार अभियान अन्तर्गत ‘इ–एजुकेसन’का लागि रकम प्रदान गरिएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।इ–एजुकेसन अन्तर्गत इन्टरनेट, स्र्माट टिभि, सीसी क्यामेरा खरिद गर्नुपर्ने […]

Continue Reading