प्रथम इलाम आमन्त्रित भलिवल प्रतियोगिता:गण्डकी प्रदेश र झापा सेमिफाइनलमा

इलाम :इलाममा जारी इलाम आमन्त्रित पुरुष नक आउट भलिवल प्रतियोगिता २०७६ मा आज दुई खेलहरु भएका छन् । आजका खेलमा गण्डकी प्रदेश र विमान ट्रेडर्स विर्तामोड विजयी हुदै सेमिफाइनलमा प्रवेश गरेका हुन । आजको पहिलो खेलमा गण्डकी प्रदेशले चन्द्रगढी भलिवल क्लव झापालाई सोझो सेटमा पराजित गर्यो । गण्डकीले १०।।।२५, १३।।।२५ र १०।।।२५ अंकले पराजित गरेको […]

Continue Reading

पाथीभरा राष्ट्रिय पुरुष भलिबलको उपाधि पुलिसलाई

ताप्लेजुङ: तेस्रो पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। बिहीबार सम्पन्न फाइनलमा साबिक विजेता पुलिसले त्रिभुवन आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो। ताप्लेजुङको मैवाखोला गाउँपालिकाको केन्द्र साँघु बजारस्थित नारायणी माविको मैदानमा पुलिसले आर्मीमाथि २५–१७,२५–१३,२५–१९ को जित निकाल्यो। इम रानाको कप्तानीमा मैदानमा उत्रिएको पुलिस सुरुदेखि नै खेलमा हाबी भएको थियो। ब्लकिङ […]

Continue Reading

फुटबलमा इंगल्याण्डको नयाँ कीर्तिमान

काठमाडौं: युरोपेली फुटबलको इतिहासमा पहिलो पटक एकै सिजनमा चार वटै टिम इंगलिश प्रिमियर लिगबाट मात्रै फाइनलमा पुगेका छन् । युइएफए च्याम्पियन्स लिगको फाइनलमा लिभरपुल र टोटनह्याम हट्सपर पुग्दा युरोपा लिगको फाइनलमा चेल्सी र आर्सनल पुगेका छन् । लिभरपुलले स्पेनिश क्लब बार्सिलोनालाई हराएर तथा टोटनह्यामले डच क्लब आयाक्सलाई हराएर फाइनलमा स्थान बनाएको थियो । त्यसैगरी युरोपा […]

Continue Reading

प्रथम इलाम आमन्त्रित भलिवल प्रतियोगिता:ताप्लेजुङ र इलाम सेमी फाइनलमा

इलाम: इलाम सदरमुकामस्थित टुडिखेलमा आजबाट सुरु भएको प्रथम इलाम आमन्त्रित पुरुष नकआउट भलिवल प्रतियोगितामा ताप्लेजुङ भविलव संघ र इलामको नवचेतना भलिवल क्लव सेमिफाइनलमा प्रवेश गरेका छन् । आज सम्पन्न उद्घाटन खेलमा ताप्लेजुङले आयोजक जिल्ला भलिवल संघ इलामलाई ३ – ० को सेटमा पराजित गर्यो । ताप्लेजुङले इलाम विरुद्ध २५ – १३, २५ – १३ र […]

Continue Reading

प्रथम इलाम आमन्त्रित भलिवल प्रतियोगिता : इलाम र ताप्लेजुङ भिड्दै

इलाम : इलाममा आजबाट ‘प्रथम इलाम आमन्त्रित भलिवल प्रतियोगिता २०७६’ सुरु हुँदै छ । जिल्ला भलिवलसंघ इलामको आयोजनामा प्रतियोगिता हुने भएको हो । आज तर्थात प्रतियोगिताको पहिलो खेल इलाम भलिवल क्लव र ताप्लेजुङ भलिवल क्लवविच प्रतिष्पर्दा हुने भएको छ । प्रतियोगितामा देशभरका आठ टीमको सहभागिता रहेको छ । सदरमुकामको ठुलो टुँडिखेलमा हुने प्रतियोगिता २९ गतेसम्म […]

Continue Reading

सातौ अन्तराष्ट्रिय कराते प्रतियोगिताको आय-व्यव सार्वजनिक

इलाम: इलामको सुर्योदय नगरपालिकामा आयोजित सातौ अन्तराष्ट्रिय कराते प्रतियोगिताको आय–व्यय सार्वजनिक गरिएको छ । प्रतियोगिता आयोजक समितीले पत्रकार सम्मेलनको आयोजना गरेर आय–व्यय सार्वजनिक गरेको हो । गत चैत्र २२ र २३ गते सुर्योदय नगरपालिका–५ श्रीअन्तुमा आयोजित प्रतियोगितामा नेपाल, भारत भुटान, बंगलादेश र दुवइका ४५० खेलाडीको सहभागीता रहेको थियो । प्रतियोगिता सम्पन्न गर्न सुर्योदय नगरपालिकाले १ […]

Continue Reading

मेचीनगर गोल्डकपको उपाधि पुलिसलाई

झापा: सडनडेथमा भाग्यमानी सावित हुँदा मेची नेत्रालय मेचीनगर गोल्डकपको उपाधि नेपाल पुलिस क्लबको पोल्टामा परेको छ । सडन डेथमा पुलिसका खेलाडी मानबहादुर परियारले प्रहार गरेको बल त्रिभुवन आर्मी क्लबका गोलरक्षक बिकेस कुथुलाई ठोक्किदै जाली चुमेको थियो । प्रतियोगितको बिजेता पुलिसले १० लाख १ हजार रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र पायो । उपबिजेता आर्मीले ५ लाख […]

Continue Reading

तेस्रो पाँचथर गोल्डकपको उपाधि मोरङलाई

टीका खतिवडा,पाँचथर: डागिहाट फुटबल क्लबले तेस्रो वाइवाइ पाँचथर गोल्डकपको फुटबल प्रतियोगिताको उपाधि जितेको छ । मोरङले पाहुना टोली दार्जिलिङ युनाइटेड क्लबलाई ३–१ ले हराउँदै वर्षको पहिलो उपाधि जितेको हो । उपाधि संगै मोरङले नगद चार लाख प्राप्त ग¥यो । उपबिजेता बनेको दार्जिलिङ दुई लाखमै चित बुझायो । मोरङ जितमा हेमन्त थापा मगर आरमान भिदुम र […]

Continue Reading