देउमाई नगरपालिका सूर्योदय मेयर कपको फाइनलमा

नमीन ढकाल, फिक्कल: करफोकमा जारी दोश्रो मेयरकप आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा देउमाई नगरपालिका प्रवेश गरेको छ । देउमाई नगरपालिकाले शिवसतासी नगरपालिकालाई ४–२ गोल अन्तरले पराजित गरेको हो । देउमाईको लागी अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेका कर्णले २ गोल गरेपछि शिवसतासी सेमीफाइनलबाटै बाहिरियो । खेलमा उपहार गोलबाट देउमाईले अग्रता बनाएको थियो । १० औ मिनेटमा […]

Continue Reading

माईजोगमाईको नयाँवजारमा गणतन्त्र दिवसको अवसरमा रोड रन

माइजोगमाई: १२ औ गणतन्त्र दिवसको अवसर पारेर माइजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजारमा ५ किलोमिटर रोड रन सम्पन्न गरिएको छ । माइजोगमाई खेलकुद विकास समितीको आयोजनामा नयाँबजारबाट लप्सीबोटे गोलाई हुँदै पुन : नयाँबजारमा पुगेर सम्पन्न भएको रनमा पुरुष तर्फ ६० र महिला तर्फ ४० जनाको सहभागीता रहेको थियो । पुरुष तर्फ २२ मिनेट २६ सेकेण्डमा निर्धारित दुरी […]

Continue Reading

सूर्योदय मेयर कपको सेमिफाइनलमा शिवसताक्षी नगरपालिका प्रवेश

इलाम: झापाको शिवसताक्षी नगरपालिका करफोकमा जारी सूर्योदय मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सूर्योदय नगरपालिकालाई टाई ब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै शिवसताक्षी नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको हो ।

Continue Reading

सूर्योदय मेयर कपको सेमी फाइनलमा कन्काई र देउमाई

फिक्कल: इलाम नगरपालिकालाई पराजित गर्दै कन्काई नगरपालिका करफोकमा जारी दोश्रो सुर्योदय मेयरकपको सेमीफाइनल प्रवेश गरेको छ । अत्यन्त प्रतिस्पर्धात्मक बनेको खेलमा इलाम २–० ले पराजित बन्दै क्वाटरफाइनबाटै बाहिरिएको हो । कन्काईको जितमा रमेश खरेल नायक बने । उनले आफनो टिमको लागी दुबै गोल गरे । इलामका गोलरक्षक सौरभ सुवेदीको गल्तीको फाइदा उठाउँदै खेलको तेश्रो मिनेटमा […]

Continue Reading

सूर्योदय मेयरकप आमन्त्रण फुटबल प्रतियोगिता शुरु, उद्घाटन खेलमा आयोजक बिजयी

फिक्कल: शनिबारबाट करफोक खेलमैदानमा शु? भएको दोस्रो सूर्योदय मेयरकप आमन्त्रण फुटबल प्रतियोगितामा आयोजक सूर्योदय नगरपालिकाले विजयी शु?वात गरेको छ । सूर्योदय नपाले झापाको अर्जुनधारा नपालाई ४–० गोलअन्तरले पराजित गरेको हो । यो जितसँगै अबको क्वार्टरफाइनलको खेल सूर्योदय नपाले झापाकै शिवसताक्षी नपासँग १३ गते खेल्नेछ । शिवसताक्षीलाई बाई मार्पmत क्वार्टरफाइनल खेल खेल्नेगरि खेल तालिका सार्वजनिक गरिएको […]

Continue Reading

७० हजार अमेरिकी डलरमा क्यारेबियन लिग खेल्दै सन्दीप

काठमाडौं । नेपाली स्पिनर सन्दीप लामिछाने ७० हजार अमेरिकी डलरमा क्यारेबियन लिग खेल्ने भएका छन् । इंग्ल्याण्डमा बुधवार राती भएको ड्राफ्टमा सन्दीपलाई बार्बाडोस ट्रिडेन्टस् क्लबले छनोट गरेको जनाइएको छ। गत वर्षको सिजनमा सन्दीप ५ हजार डलरमा सेन्ट किट्स एण्ड नेभिस प्याट्रीएट्समा आवद्ध भएका थिए । ड्राफ्टको सूचीमा नेपालका चार जना खेलाडी दर्ता भएका छन्। नेपालबाट […]

Continue Reading

दोस्रो मेयरकप हुने

इलाम : आगामी जेठ ११ गतेबाट १८ गते सम्म दोस्रो सूर्योदय मेयरकप आमन्त्रण फूटवल प्रतियोगिता हुने भएको छ । सूर्योदय नगरपालिकाको आयोजनामा सूर्योदय नगरपालिका १२ स्थित करफोक माविको खेल मेदानमा प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा इलाम र झापाका ९ वटा टीमको सहभागिता रहने बुधबार नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । प्रतियोगिताको विजेता […]

Continue Reading

सातखाल्डेको आयाव्यय सार्वजनिक

इलाम – गत फागुनमा इलाम नगरपालिका १ सा“खेजुङमा सम्पन्न सातखाल्डे स्मृति गोल्डकपको आयव्यय सार्वजनिक गरिएको छ । नेपाल तरुण दल क्षेत्र नं. ३ इलामद्वारा प्रजातन्त्र दिवसको अवसरमा फागुन १ देखि ७ गते सम्म सञ्चालित प्रतियोगितामा ६ लाख ९६ हजार रुपैया“ खर्च भएको थियो । प्रतियोगिता सञ्चालनकालागि विभिन्न प्रायोजक र दाताहरुमार्फत ७ लाख १० हजार रुपैया“ […]

Continue Reading

प्रथम इलाम आमन्त्रित पुरुष नकआउट भलिवलको उपाधि गण्डकीलाई

इलाम:इलाममा सञ्चालित प्रथम इलाम आमन्त्रित पुरुष नकआउट भलिवल प्रतियोगिताको उपाधि गण्डकी प्रदेश टिमले जितेको छ । शनिबार सम्पन्न फाइनलमा विमान ट्रेडर्स भलिवल टिम झपालाई ३–इ को सोझो सेटमा पराजित गर्दै गण्डकीले उपाधि चुमेको हो । भारतीय खेलाडीले भरिएको विर्तामोडलाई गण्डकीले २५–१७, २५–१३ र २५–२१ अंकको जित निकाल्दै उपाधि चुमेको हो । जितसँगै गण्डकीले नगद १ […]

Continue Reading

गण्डकी प्रदेश र विमान ट्रेडर्स विर्तामोड फाइनलमा

इलाम : इलाममा जारी प्रथम इलाम आमन्त्रित पुरुष नकआउट भलिवल प्रतियोगितामा तेस्रो दिन पनि दुई खेलहरु भएका छन् । आजका खेलमा गण्डकी प्रदेश र विमान ट्रेड्र्स विर्तामोड विजयी हँुदै फाइनलमा प्रवेश गरेका छन् । आज भएको पहिलो सेमिफाइनल खेलमा गण्डकी प्रदेशले ताप्लेजुड.भलिवल संघलाई एक सेट गुमाउदै पराजित गर्यो । गण्डकीले २५–१६, २५–१६, २०–२५ र २५–१९ […]

Continue Reading