इलामका दर्शन र मनिष सम्मिलित यु–१९ टोली घोषणा

फिक्कल: इलामका मनिष थापा र दर्शन गुरुङलाई समावेश गर्दै एएफसी यू १९ च्याम्पियनसिप छनोटका लागि अखिल नेपाल फुटबल संघ ९एन्फा० ले २३ सदस्यीय फुटबल टोलीको शनिबार घोषणा गरेको छ । मनिष र दर्शनले यसअघि हलचोमा आयोजित साफ यु–१८ च्याम्पियनसिपमा समेत सहभागीता जनाएका थिए । प्रशिक्षक मेघराज केसीले साफ यू–१८ च्याम्पियनसिपमा सहभागी खेलाडीसँगै अन्य नयाँ खेलाडी […]

Continue Reading

राजन र मनोजचन्दले हात पारे ब्यडमिन्टनको उपाधी

इलाम असोज : इलाममा सञ्चालित मेन्स डबल खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधि राजन दाहाल र मनोजचन्द ठकुरीको जोडीले हात पारेका छन् । शुक्रबार साँझ भएको फाइनल खेलमा सो जोडीले सुनिल चेम्जोङ र केबल श्रेष्ठको जोडीलाई पाखा लगाउँदै उपाधिमाथी कब्जा जमाएको हो । पहिलो हुने जोडीले उपाधिसँगै नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेका […]

Continue Reading

ब्याडमिन्टन प्रतियोगिता सुरु

इलाम असोज : इलाममा आजबाट मेन्स डबल खुल्ला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । खेल पर्यटनको विकास गर्ने उदेश्यले प्रतियोगिता सुरु भएको हो । प्रतियोगिता प्रदेश सभा संसद राम राना र जिल्ला सम्वय समितिका सभापति गणेश बरालविच साथै इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत र इलामका प्रमुख जिल्ला अधिकारी सितारामकार्की बिच भएको मैत्रीपुर्ण खेल खेल्दै उद्घाटन […]

Continue Reading

मानेभञ्ज्याङ गोल्डकप स् माईभ्यालीले घरेलु टोलीलाई हरायो

इलाम: नेपाल–भारत सिमानाको मानेभञ्ज्याङमा जारी पाँचौ मानेभञ्ज्याङ गोल्डकपमा माईभ्याली फुटबल क्लबले बिजयी सुरुवात गरेकोछ । माईभ्यालीले घरेलु टोली मानेभञ्ज्याङ फुटबल क्लबलाई ३–० गोल अन्तरले पराजित गरको हो । बिशाल बस्नेतको कप्तानीमा उत्रिएको माईभ्यालीका लागी पासाङ शेर्पाले खेलको २१ औ मिनेटमा सुरुवाती अग्रता दिलाएका थिए । पुन ३ मिनेट नवित्दै पासाङले व्यक्तिगत दोश्रो गोल गर्दा माईभ्यालीले […]

Continue Reading

साइक्लिङः बलियो मुटु र रोग प्रतिरोधात्मक क्षमताको लागि

अहिले  धेरैको टाउको दुखाइको विषय बनेको छ मोटोपन । मोटोपनसँगै मान्छे अनेक रोगको जोखिममा छन् । मधुमेह, उच्च रक्तचाप आदि । मोटोपन कसरी घटाउने ? गजबको काइदा हो साइक्लिङ । साइक्लिङ यस्तो विधी हो जसले समुचित रुपमा शरीरको व्यायाम हुन्छ । यसको प्रभावकारीता चाहिँ मोटोपन घटाउनमा अरु बढी हुन्छ । साइक्लिङ एक मनोरञ्जन पनि हो […]

Continue Reading

बिर्तामोडमा हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप हुने

बिर्तामोड, साउन : आगामी दशैँको अवसर पारेर बिर्तामोडको जायोन स्पोर्टस् क्लबले विदेशी टिम सम्मिलित स्तरीय गोल्डकप आयोजना गर्ने भएको छ । असोज ११ गतेदेखि १८ गतेसम्म झापाको डोमालाल राजवंशी रंगशालामा हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप २०७६ आयोजना हुन लागेको हो । विगत २ वर्षदेखि खेलकुद क्षेत्रमा अघि बढिरहेको जायोन स्पोर्टस् क्लबले दुई विदेशी टिम र चार वटा […]

Continue Reading