बुद्दिचाल संघको अध्यक्षमा यामप्रसाद

इलाम, साउन : इलाम जिल्ला बुद्दिचाल संघको पाँचौ अधिबेशनबाट यामप्रसाद लिम्बूको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा प्रकाश परियार, सचिव रोसन राई, कोषाध्यक्ष होमचन्द्र गौतम, सदस्यहरु खड्ग सुब्बा, रामकुमार लिङदम, गंगा राई, कविन्द्र राई, मौसमी गुरुङ रहेका छ्न । प्रदेश सांसद धिरेन्द्र शर्मा ९रमण०को प्रमुख आतिथ्यता भएको अधिबेशनमा नेपाल बुद्धिचाल संघ […]

Continue Reading

आठौं सागको लोगो बनाउने इलामे वरिष्ठ चित्रकार सुरेन्द्रको निधन

काठमाडौं : आठौं दक्षिण एसियाली खेलकुद सागको लोगो बनाउने वरिष्ठ चित्रकार सुरेन्द्र श्रेष्ठको निधन भएको छ । कलेजो लगायतका रोगबाट पीडित श्रेष्ठको उपचारको क्रममा बुधबार काठमाडौंको भेनस अस्पतालमा निधन भएको हो । इलाम जिल्ला मंगलबारे घर भएका श्रेष्ठ लामो समयदेखि काठमाडौंमा बस्दै आएका थिए । श्रेष्ठका आमा बुवा नर कुमार श्रेष्ठ पार्वती देवी श्रेष्ठ र […]

Continue Reading

इलामको करफोकमा एन्फा फुटबल प्रशिक्षण केन्द्र बन्ने

फिक्कल: इलामको सूर्योदय नगरपालिकाको करफोक खेल मैदानलाई पूर्वी पहाडकै पहिलो फुटबल प्रशिक्षण केन्द्र निर्माणका लागि सम्झौता भएको छ । बुधबार सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राई र एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले प्रशिक्षण केन्द्र निर्माणको संझौता पत्रमा हस्ताक्षर भएको हो । करिब १ करोड ३० लाख रुपियाँको लागतमा प्रशिक्षण केन्द्र निर्माण गर्ने सम्झौता भएको छ । […]

Continue Reading

जिल्ला स्तरीय फूटबल लिग सुरु

इलाम : जिल्ला फूटबल संघ इलामको आयोजनामा सोमबारबाट इलामको ठूलो टुडिखेलमा जिल्ला स्तरीय फूटबल लिग सुरु भएको छ । अखिल नेपाल फूटबल संघ (एन्फा)को बार्षिक कार्यक्रम अनुसार इलाम सहित देशका ४८ जिल्लामा यो लिग सुरु भएको हो । इलाम जिल्ला स्तर लिगमा फूटबल संघमा आबद्ध जिल्लाका १३ वटा फूटबल क्लबले सहभागिता जनाएका छन् । जिल्ला […]

Continue Reading

प्रदेशस्तरीय उस्सु प्रतियोगितामा नौ स्वर्णसहित मोरङ प्रथम

इलाम, जेठ : इलाममा सम्पन्न प्रदेश नम्बर १ स्तरीय उस्सु प्रतियोगितामा नौवटा स्वर्ण पदक जित्दै मोरङ जिल्ला प्रथम भएको छ । प्रतियोगितामा उदयपुरले द्वितीय स्थान हासिल गरेको छ । त्यस्तै झापा तृतीय घोषित भएको छ । प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्रालयको आयोजना, प्रदेश खेलकुद विकास समितिको मूल ब्यवस्थापन र इलाम जिल्ला खेलकुद विकास […]

Continue Reading

इलाममा प्रदेश स्तरिय उस्सु प्रतियोगिता हुने

फिक्कल: इलाममा आगामी २७ गतेबाट २९ गते सम्म एक नम्वर स्तरिय उस्सु प्रतियोगिता हुने भएको छ । सामाजिक विकास मन्त्रालय १ नम्वर प्रदेशले उक्त प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा एक नम्वर प्रदेशका ९ जिल्लाका खेलाडीहरुको सहभागिता रहने छ । महिला र पुरुषको छुट्टा छुट्टै प्रतियोगिता सञ्चालन गरिने इलाममा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो […]

Continue Reading

आज विश्व वातावरण दिवस मनाइयो

टीका खतिवडा, इलाम : आज विश्व वातावरण दिवश इलाम लगायत देशैभर विभिन्न कार्यक्रम गरि मनाइएको छ । “स्वच्छ वायु स्वस्थ जीवन” भन्ने मुल नाराका साथ विश्व वातावरण यो दिवस बुधबार बिभिन्न कार्यक्रम गरि मनाइएको हो । दिवसका अवसरमा वातावरणका क्षेत्रमा काम गर्दै आएका संघसंस्थाले विभिन्न चेतनामुलक कार्यक्रम गरेका छन् । इलाम नगरपालिकाले चेतनामुलक ¥याली सहितको […]

Continue Reading

मेचीनगरको पोल्टामा सूर्योदय मेयर कपको उपाधी

फिक्कल: देउमाई नगरपालिकालाई हराउँदै करफोकमा जारी दोश्रो सुर्योदय मेयरकपको उपाधी मेचीनगर नगरपालिकाले जितेको छ । फाइनल खेलमा मेचीनगरले देउमाइलाई ३–२ गोल अन्तरले पाखा लगाएको हो । यस बर्षको उपाधीसंगै मेचीनगरले दुवै संस्करणको उपाधी आफनो पक्षमा पार्न सफल भएको छ । गत बर्षको पहिलो संस्करणमा आयोजकलाई हराउँदै मेचीनगरले उपाधी जितेको थियो । अत्यन्त प्रतिस्पर्धात्मक बनेको खेलको […]

Continue Reading

कन्काईलाई हराउँदै सूर्योदय मेयर कपको फाइनलमा मेचीनगर

नमीन ढका, फिक्कल : कन्काई नगरपालिकालाई फराकिलो अन्तरले हराउँदै डिफेन्डिङ च्याम्पियन मेचीनगर नगरपालिका करफोकमा जारी दोश्रो सुर्योदय मेयरकपको फाइनल प्रवेश गरेकोछ । मेचीनगरले कन्काईलाई ७–० फराकिलो गोल अन्तरले हरायो । मेचीनगरको जितमा खमिर गिल्सन कन्दङवाले ह्रयाट्रिक गरे । उनले खेलको ८ औ, पहिलो हाफको इन्जुरी र ४६ औ मिनेटमा गोल गर्दै ह्रयाट्रिक पुरा गरेका हुन […]

Continue Reading