विजय र धिरेन्द्रको पहिलो म्यूजिक भिडियो सार्वजनिक

Breaking News Hot News Mukya Samachar Special News Trending मनोरञन समाज

फिक्कल :
गायक विजय मुकारुङ राई तथा धिरेन्द्र चेम्जोङको पहिलो म्यूजिक भिडियो विमोचन भएको छ । राईको सयौं तारा सग भिख मागेर साथै चेम्जोङको फालेलुङ मुनी च्याङथापु बजार नामक गीत एक साथ विमोचन गरिएको हो ।

राईको गीत सयौ तारामा रमेश सुनुवारले सगीत गरेका थिए भने गीतको रचना वालकृष्ण गौतमले गरेका छन । राईको गीतको म्युजिक भिडियोमा हिमशिखर डान्स आईडलका बाल कलाकार साहिल र सलीना साथै इलामक युवा ब्यब्सायी सुमन काफ्लेले खभिनय गरेका छन्

यस्तै अर्को गीतमा रमेश सुनुवारकै संगीत र मिनी राईको रचना रहेको छ । इलाम शान्तिडाँडा निवासी राई जिल्ला प्रहरी कार्यलय इलाममा कार्यरत छन् भने चेम्जोङ पाँचथर निवासी हुन ।


भिडियो

Leave a Reply

Your email address will not be published.