माईजोगमाईको थुम्केरानीमा निर्माण गरिएको पोखरीको उद्घाटन

नयाँबजार: इलामको माईजोगमाई गाउँपालिका वडा नं ६ को थुम्केरानीमा निर्माण भएको पोखरीको आज उद्घाटन गरिएको छ । थुम्के क्षेत्रमा पर्यटन प्रवर्धन गर्न गाउँपालिकाले निर्माण गरेको पोखरीको गाउँपालिका अध्यक्ष जित बहादुर राईले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको हो ।उक्त क्षेत्रबाट माईजोगमाई गाउँपालिका सगै इलामका १० वटै स्थानिय तह सगै भारतका विभिन्न भूभाग तथा झापा, पाचथर र […]

Continue Reading

बसन्त बस्नेतको ‘महाभारा’ इलाममा विमोचन

इलाम : पूर्वी पहाडको भूगोल, संस्कृति, परिवेश लगायतको अधारमा पत्रकार एवम लेखक बसन्त बस्नेतद्वारा लिखित उपन्यास ‘महाभारा’ वस्नेतको गृह जिल्ला इलाममा सार्वजनिक गरिएको छ । पूर्वी पहाडी क्षेत्रको महाभारा पहाड पेरिफेरीको कथालाई आधार वनाएर लेखिएको उपन्यास सदरमुकाममा मंगलवार नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले सावर्जनिक गरेका हुन् । नेम्वाङले यस क्षेत्रको संस्कृति, […]

Continue Reading

इलामको देउमाईमा सुदिप मेमोरीयल कर्वडहलको उद्घाटन

इलाम: इलामको देउमाई नगरपालिकामा निर्माण भएको सुदिप मेमोरीयल बहुउद्देश्यीय कर्वडहलको बिहीबार उद्घाटन गरिएको छ ।संबिधान सभाका अध्यक्ष सुभाषचन्द्र नेम्वाङले एक कार्यक्रमका बिच बहुउद्देश्यीय कर्वडहलको उद्घाटन गर्नु भएको हो । उद्घाटनका अवसरमा नेम्वाङले खेलकुदले मानिसलाई स्फुर्त राख्ने भएकाले खेलकुदको बिकासमा लाग्नु पर्ने बताउनु भयो । उहाले स्थानीय स्तरमा निर्माण भएको कर्वड हलले खेलाडी उत्पादन गर्न सक्ने […]

Continue Reading

इलामको केराबारीबाट ‘लुङखिम’भाषाको संरक्षण गरिदै

फिक्कल: इलामको सूर्योदय नगरपालिका ११ केराबारीमा राई जातीको लुङखिम भाषा कक्षा शुरु भएको छ । लुङखिम राई समाज इलाम र भाषा आयोग काठ्माण्डौंको आयोजनामा शुरु भएको भाषा कक्षा ४५ दिन सम्म संचालन हुँने छ । उक्त कक्षामा स्थानीय २५ जनाले भाषा सिक्ने छन् ।केहि बर्ष अघि लुङखिम भाषा इलाममा बोलीने गरिएको थाहा पाए पछि आयोगले […]

Continue Reading

नवौं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट ५ को मनोनयन सार्वजनिक

नवौं म्यूजिक खबर म्यूजिक अवार्ड २०२१ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको छ । विगत दश वर्ष अघिदेखि निरन्तर हुँदै आएको यो अवार्ड मुलुकमा भएको कोरोना भाइरसको महामारीसँगै एक वर्ष हुन सकेको थिएन । कोरोना भाइरसको संक्रमणले भएको लकडाउनको अन्त्यसँगै अवार्डले आफ्नो नवौं संस्करण आगामी मंसिर २५ गते गनें तयारीका साथ उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक […]

Continue Reading

ओ हाङ्ग !

कविता राई गाउँले: प्रतीक्षाको घडी टक्क अडियो मेरो बन्द आँखा खुल्यो मलाई आभास भो कोहि आइपुग्यो नयाँ घाम बोकेरसुम्निमाको देशमा । ओ हाङ्ग !तिम्रो काधँको धनुर्वाण आउनेसाथ नबिसाऊतिमीलाई म निर्निमेष हेरिरहन चहान्छु आज।।। कर्याङ्गकुरुङ्गको जस्तो धैर्यता साचेरनौ डाडाँ पारिबाटआकाशलाई चुनौती दिदैएक आकाश जिन्दगी बोकेरतिमी आईपुग्नु नै मेरो प्रतीक्षा साकार हुनु हो हाङ्ग १ हाङ्ग !तिमीले […]

Continue Reading

इलामका स्रष्टा महेश आचार्यलाई वर्ष गीत पुरस्कार

चितवन: वर्ष गीत पुरस्कार गीतकार महेश आचार्यलाई प्रदान गरिएको छ । चितवनको नारायणगढमा शनिबार आयोजित नेपाल गीतकार संघको १० औं वार्षिकोत्सवका अवसरमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उनलाई सम्मान प्रदान गरे । छानिएका उत्कृष्ट १० गीतमध्येबाट विशेष समितिले आचार्यको गीतलाई सर्वोत्कृष्ट ठहर गरेको हो । उनले नगद ५७ हजार प्राप्त गरेका छन् । ‘थाहा छैन […]

Continue Reading

इलामेलीहरुको विश्व भेला हुने

विश्वभरका इलामेलीहरुको भेला आगामी २०७७ असोज ३ शनिबार ९१९ सेप्टेम्बर २०२०० साझ ५।३० बजे हुने भएको छ।जिल्ला समन्वय समिति इलामको संयोजनमा सो विश्व इलामेली भेला को आयोजनाको ब्यापक तयारी भइरहेको छ ।सम्मेलनको तयारीमा इलाम विकास समाज, काठमाडौं, इलामेली समाज प्रदेश न। १ र इलामसँग सम्बद्ध विश्वभरका संघसंस्थाहरुको संलग्नता रहेको जानकारी भेलाका संयोजक एवं जिल्ला समन्वय […]

Continue Reading

जसुदा खाकी स्मृति पुरस्कार शक्तेनलाई

इलाम:यो वर्षको ‘जसुदा स्मृति पुरस्कार’ कवि देवेन्द्र शक्तेनलाई प्रदान गरिएको छ । कवि तथा पत्रकार जसुदा खाकी प्रधानको सम्झनामा उनका पति एवं वरिष्ठ पत्रकार पुष्पराज प्रधानले स्थापना गरेको १११५० रुपैया नगद सहित पुरस्कार शक्तेनलाई प्रदान गरिएको हो । भानु प्रतिमा संरक्षण तथा साहित्य सम्बद्र्धन समिति इलामको आयोजना भएको कार्यक्रममा इलाम नगर प्रमुख महेश बस्नेतले दोसल्ला […]

Continue Reading

२५६४ औं बुद्धजयन्ती आज

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनुभएका सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरणस्वरुप मनाइँदैछ। ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतमबुद्धको २५६४ औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभर मनाउन लागिएको हो। बुद्धको जन्म, ज्ञान […]

Continue Reading